Local Adaptation of This I believe in Nepal

Mero Jindagi Mero Bishwas

Mero Jindagi Mero Bishwas

मेरो जिन्दगी मेरो विश्वास एन्टेना फाउन्डेसनको कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वास” ले सुरु गरेको त्यो यात्रा जसमा यस्ता नेपालीको जीवनको विश्वासको कथा प्रस्तुत गरिएका छन्, जसले तपाई हामीलाई आत्म-मुल्याङ्कनको तराजुमा त राख्छ नै, तर यदि तपाई आँफ्नो अन्तस्करणले त्यो कथालाई मनन गर्न थाल्नुहुन्छ, यौटा “एब्सोल्युट” जीवनको परिभाषाले तपाईलाई तपाई आँफुमा त्यो कत्तिको सार्थक भइरहेको छ [...]

View details »

जीवनको ऊर्जा स्रोत

विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई [...]

View details »


सीपले सहज बनाउँछ जिन्दगी

म सीपमा विश्वास गर्छु । किनकि सीपले सपना देख्ने आधार दिन्छ, नयाँ रहरहरू दिन्छ । सीपले आत्मनिर्भरतासागै स्वतन्त्रता पनि दिन्छ । सीप सिक्नु अगाडि मेरा कुनै सपनाहरू थिएनन् । न केही गर्न सक्ने अवस्था थियो, नत आँट । थियो त केवल गरिबीमात्रै, त्यो पनि विरासतको रूपमा । गरिब परिवारबाट गरिब परिवारमै विवाह गरेर आउँदा सम्पत्तिको [...]

View details »

सहभागितामूलक उद्यमशीलता चाहिन्छ

म सहभागितामूलक उद्यमशीलतामा विश्वास गर्छु । यो उद्यम गर्न धेरै रकम चाहिँदैन । ठूलो योजना पनि बनाउनु पर्दैन । चाहिन्छ त केही गर्न खोज्ने चाहना र सहभागिता । यो काम मैले ०५९ सालमा चारजना साथीहरूसँग मिलेर सुरु गरेँ । पन्ध्र हजारका दरले उठाएको साठी हजार, दुई हजार र पच्चीस सय रुपैयाका दरले चियापसल, दूध र [...]

View details »


हिरो त असल कामले बनाउँछ

महिरो हुनुमा विश्वास गर्छु, किनकि हिरोलाई सबैले सम्मान र माया गर्छन् । समाजमा फरक पहिचान पनि मिल्छ । यही सपना बोकेर ०५३ सालमा मुम्बई पुगेँ र आठ वर्ष बिताएँ । त्यहाँका गल्ली र सडकमा धेरै कष्ट भोगेँ । अरूका कष्टकर दृश्य पनि देखेँ । तीन पुस्तादेखि सडकमा बिताएका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिलाको पीडा [...]

View details »

यात्राले पुर्‍याउँछ जीवनको नजिक

यात्राले पुर्‍याउँछ जीवनको नजिक म यात्रामा विश्वास गर्छु, किनकि यसले अरू धेरैको जीवनसँग साक्षात्कार गराउँछ । यात्राले व्यक्तिलाई सही जीवनदर्शन दिन्छ । यात्रामा कहिल्यै नदेखेका र नभेटेका मान्छेसँग भेट हुन्छ । उनीहरूसँग सुखदुःख र अनुभव साट्ने मौका मिल्छ । यात्राको भोगाइ र सिकाइले आफू र परिवारभन्दा पर, समाजका लागि सोच्न सिकाउँछ । २०४६ सालमा भारतको [...]

View details »


पुरानो काममा नयाँ प्रयोग

पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा [...]

View details »

म आश्वस्त छु, समावेशी हुने दिन अवश्य आउनेछ

मसँग जीवन संघर्षको ठूलो वृत्तान्त छैन । नेपालका औसत युवा र महिलाहरूले जस्तो संघर्ष मैले गर्नुपरेन । द्वन्द्वले पनि मलाई खासै असर पारेन । मैले सँगालेका थोरै उपलब्धिहरू पनि मेरो कुलिन पारिवारिक पृष्ठभूमिका देन हुन् । म काठमाडौंको उच्चवर्गीय परिवारमा जन्मिएँ । म यहाका राम्रा स्कूलमा गएँ, उच्च शिक्षाको लागि भारत गएँ, दिल्लीमा केही समय [...]

View details »


एक थुकी सुकी, सय थुकी नदी

२०४५ सालतिर म शाही औषधी लिमिटेडमा काम गर्थें । डेरा वीर अस्पताल नजिकै थियो । कार्यालय जाँदा-आउँदा बाटोमा सधैं माग्नेहरू बसेका देख्थेँ । एकदिन जाडोले कठयांग्रिदै सुतिरहेको एउटा माग्ने ‘बिरामी छु, केही पैसा दिनुस्’ भन्दै याचना गरिरहेको देखेँ । मैले एक रुपैयाँ दिएँ । उसको कटौरामा मुस्किलले दुई-तीन रुपैयाँ थियो होला । बाटोमा सयौं मानिस [...]

View details »

जुटे सम्भव छ

सानैदेखि लाहुरेसँग विवाह गरेर घाँसदाउरा गर्ने सास्तीबाट मुक्ति हुन चाहन्थे । उमेर बढ्दै जाँदा त्यो इच्छा पूरा नभएकोमा दुःखी हुन्थे । जब वीरबहादुर घलेले बिजुली ल्याएर गाउँलेको स्यावासी पाए, तब मेरो मनमा पनि त्यस्तै केही गर्ने उत्साह पैदा भयो । तर मसँग उसको जस्तो शिक्षा र देश-विदेश घुमेको अनुभव केही पनि थिएन । केही गरेजस्तो [...]

View details »


करुणा भाव हरेकभित्र छ

हाम्रो पाँच पुस्ताले पण्डित्याइँको काम गर्दै आएको हो । बुबाले सीमित व्यक्तिको घरमा हुने यज्ञ, सप्ताहलाई आमसमुदायमा पुर्‍याउनुभयो । ६२ सालमा बुटवलको महायज्ञमा प्रवचन दिने क्रममै अचानक बुबाको हत्या भयो । त्यतिबेला म हतास भएँ । पण्डित्याइँ हाम्रो परिवारको रीति भएकोले आमा र हजुरबुबाले मलाई बुबाकै बाटोमा लाग्ने सल्लाह दिनुभयो । कतिले चाहिँ बुबाकै हालत [...]

View details »

बोल्नेले नै जित्छ

मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुको सोताङबाट हेल्थ असिस्टेन्टको रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन [...]

View details »



© Meronepalma.com