Nepali Riddles - GAUN Khane KATHA

Most Recent

भित्र जाँदा अघाउने, बाहिर जाँदा भोकाउने

ढ्याप्प पाइला, ल्याप्प कान, दुइतिर पुच्छर, लौ अब जान, के हो

चाँदीको ठेकीमा, स्याउलाको विक्रो

काली भएपनि राम्री छन्, आँखा तिनका जीउभरि छन्

वरिपरि पर्खाल, विचमा रायो, रायो टिप्न जाँदा बाघले खायो

हीरा होइन टल्कने, तेल होइन चिप्लने, पर्खाल होइन छेक्ने

यौटा आउँछ दाँयाबाट, अर्को बाँयाबाट, सेन्टरमा पुगेपछि हात मिलाउँछ

नाँची-नाँची एउटी आई, फुलहरुको ऱ्याल खाई

खुट्टा नहुँदा हिँड्न सकेन, पँखेटा नहुँदा उड्न सकेन

कपास, केराउ, गुराँस, काँक्रो चारै जातको एउटै थाँक्रो

दुइ हातले दिनभरि आफ्नो अनुहार पुछिरहने

रुप सानै भएपनि गर्छन् ठुला काम, मुर्ख पनि बिद्वान हुन्छन, जप्ता यिनका नाम

लामो आङको टाउकोमा कुइरीमण्डल ध्वाउँछ, छ्याकछुक छ्याकछुक गर्दै जय नगर धाउँछ

रुप मेरो गोलो गोलो सबैको छु प्यारो, कुद्न भने सजिलो छु, लात खान गाह्रो

रुखमा बस्छ चमेरो होइन, जटा छ जोगी होइन

पानी नभएको पोखरीमा माछा उफ्रन्छ

पातलमा खुट्टा छन्, टाउकामा सुँड छ, सुँड चलाइदिए ह्वालह्वाल छाद्छ

तारे भिरमा रगतको छिटा

तारे भिरमा अनौंठो पानी, कहिले काँही बगेर जानी

हेर्दा राम्रो चपाउँदा चाम्रो

हेर्दाखेरी रुवाजस्तो फुसुफुसु गर्ने, पहाडको चुलीतिर पत्रपत्र पर्ने

हिस्रिक्क बुढी, खिस्रिक्क दाँत

हिँड्दा बुई चढ्ने, वस्दाखेरी लड्ने

हिँड्दै छ, पाइला मेट्दै छ

हेरे दुईवटा, नहेरे एउटा

हेर्दा छ, समात्दा छैन

पीँध सुकेको, छाती फुकेको, न टाउको न खुट्टाको

पीँध सुकेको, घाँटी लुकेको, पेट फुकेको

पहाडमाथि छेउकुना, ठाउँठाउँमा रगतका दुना

पाँच भाइ एउटै गुफा, गुफाभित्र एउटै कोठा

पाखुरा छन् पन्जा छैन, जीउ छ टाउको छैन

अघि अघि महादेव, पछि पछि जन्ती

अड्काम पड्काम, तेरो बाउको टुप्पी चड्काम

अचम्मकी चरी आगोमा परी, पुच्छरले पानी खाँदै ऐयाऐया गरी

आधी पसे दुख्छ, पुरै पसे दुख्दैन

आज रात पऱ्यो, भोली बनाउँला घर

अग्लो भिरमा भेडा थुप्रिएको

अग्लो भिरमा भेडा थुप्रिएको

आगाडि हेर्दा देखिन्छ, पछाडि हेर्दा छैन

आकासको मैदान रुखको बास, धर्तीको बिस्कुन चुच्चाको गास

आगाडि हेर्दा देखिन्छ, पछाडि हेर्दा छैन

आकासको मैदान रुखको बास, धर्तीको बिस्कुन चुच्चाको गास

आमा दिन्छे, छोरी खान्छे

आफ्ना दुवै लुला हातले ठोक्छ आफ्नै गाला, शिवजीलाई मन पर्ने गजबै छ चाला

आमा दिन्छे, छोरी खान्छे

आफ्ना दुवै लुला हातले ठोक्छ आफ्नै गाला, शिवजीलाई मन पर्ने गजबै छ चाला

आमा छोरीलाई जिउ गर्छिन्

आमा छोरीलाई जिउ गर्छिन्

आमा गइन घाँसपात, बाबु गए गाउँ, ढोकामा बसे लट्टे जोगी, आँफु कता जाउँ

आँखा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन

आमा गइन घाँसपात, बाबु गए गाउँ, ढोकामा बसे लट्टे जोगी, आँफु कता जाउँ

आँखा छ देख्दैन, कान छ सुन्दैन, मान्छे हो बोल्दैन

त भन्दा छोइने, म भन्दा छोइने

त भन्दा छोइने, म भन्दा छोइने

आई बुढी मच्चिँदै, गई बुढि थच्चिँदै

आई बुढी मच्चिँदै, गई बुढि थच्चिँदै

आखो छ, माखो रमाउँछ, न हेर्छ, न देख्छ

आखो छ, माखो रमाउँछ, न हेर्छ, न देख्छ

आँखा छैन भुइतिर हेर्छ, कान निमोठ्यो बान्ता गर्छ

आँखा छैन भुइतिर हेर्छ, कान निमोठ्यो बान्ता गर्छ

दिनभरि दाजुभाइ मिलेर बस्छन्, रातभरि दाजुभाइ छुट्टिएर बस्छन्।

दिनभरि लाखा धुनि, रातभरि कान्लामुनि

दिनभरि सुत्ने रातभरि उठ्ने

दिनभरि ताकाताक, रातभरि खापाखाप

दिउँसो उल्टो राती सुल्टो

दाँत हेर्दा हिराजस्तो, जुँगा हेऱ्यो बाघ, कपडाको चाङ्गभित्र पस्ने त्यसको जात।

दाँत बाहिर, ओंठ भित्र

जुँगा तान्दा मुसुक्क हाँस्ने, अरु बेलामा गुठुरी कस्ने

दुई खुटा नौ करङ्ग, टाँसिएको छ लरङ्ग लरङ्ग

सम्धीज्यू पाहुनालाई कोची कोची खुवाउना, अरु चिज मगाउँदा धकेलेर पठाउना

करङ्गे भाइले तिघ्रे दाइलाई बोक्छ

एक जीउ सय हात, आयो जन्ती खातै खात

पट्पटे धामी, जमिनमा कामि

वल्ला घरको बुढीको ठुलो ठुलो प्वाल, पल्ला घरको बुढाले त्यसमा ल्वाम ल्वाम हाल, के हो?

पाँचजना हेर्ने, एकजना नाच्ने, चारजना लुक्ने।

अत्ति न पत्ति पिँधमा बत्ती।

अघि-अघि रतुवा, पछि-पछि कलुवा।

आमा गर्भमा छँदा छोरोले छाता ओढाउने।

आमा छाद्छे, छोरी खान्छे।

आमा खुप्रीझुप्री, छोरी भर्भर सुन्दरी।

आमा जगल्टे, छोरी पगटे, नाति मट्याङ्ग्रे।

आँखा काटे मर्ने घिच्रो काटे सर्ने।

अलङ्कीको रानी पलङमा सुत्छे, सूर्यलाई देखेपछि लुपुक्कै लुक्छे।

अरुले देख्ने घामले नदेख्ने।

तीन टाउका छ कान, दश खुट्टा एउटै तान।

तीन भाइ दाइँ गर्ने, दुई भाइ चुप लागि हर्ने।

त्यो घरकी एक्ली बुढी, कुम्लो छोडी रुख चढी।

तीन आँखा छन् शिवजी होइन, दुध दिन्छ गाई होइन, जटा छ जोगी होइन।

ताप दिइन्जेल रातो, छाडेपछि कालो।

तिरिमिरी बत्तीको इलीमिली छायाँ, तेरो अन्न मैले पाएँ।

रुपरङ्ग केहि छैन आउँछ अनि जान्छ, पऱ्यो भने निमेषभरमा पूरा गाउँ खान्छ।

रुप हेर्दा मानौ लाग्छ हात्तीको सुँड, त्यसभित्र परेवाको देखिन्छ है गुँड।

वाहिर सोला, भित्र गोला, त्यो खान पाए कस्तो होला।

रातो गुदी हरियो छाला, घाममा खाँदा शीतल होला।

वाहिर जगल्टा भित्र हाड, हाडभित्र मासु मासुभित्र आँशु।

लुला खुट्टा स्याउस्याउँ पात, लम्कन्छ बुढो पचास हात।

भित्र इनार, बाहिर धारो

बाहिर बाजा भित्र नाच

बाहिर छाला भित्र बोसो, बोसो भित्र काठको ठोसो।

बाली न विरुवा नौ मुरी तोरी।

बाटुली नानी झलल्ल बल्छिन्, कैले लुक्छिन्, कैले खुल्छिन्।

बाबु नदेखिँदै छोरो धुरीमाथि के हो

बाह्र छोरा तेह्र नाति, एउटै छाता सबैमाथि

बाह्र लाटा, तीन बाठा, एकै घरमा जोड्छन् नाता।

पानी परे पखाली जा, माटो परे कुही जा, झगडा परे कचहरी जा।

पाहुना आएको बेला उत्तानो परी सुत्ने

पिलपिल गर्ने सान्नानीको पेटभरी पानी

भन्छन सबै गयो गयो तर आउने काम गर्छ, त्यो के हो।

रन्किन पाए जे पनि खान्छ, पानी खुवाए भुतुक्क हुन्छ।

ल्याउनेले लाउन पाउँदैन, लाउनेले देख्न पाउँदैन।

सेती गाई पानी खान गई, पानी खाएर आएपछि रातै भई

बाहिर खस्रो भित्र ताँती, ताँतीभित्र दाँतीदाँती ।

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो

पशुपतिमा गड्याङ्गगुडुङ्ग आर्यघाटमा उदायो, सानी नानी स्याइस्याइ चन्द्रगिरीमा धुवायो

बाबु अजङ्ग, छोरा विजङ्ग, कालो नाति, सेतो पनाति के हो ?

दाजुभाइ बेलाबेलामा मुख जोडी सुत्छन्।

पहिले माया गर्छन्, पछि कुट्छन, अोछ्याएर फेरी मोज गर्छन्।

माटोमुनिको पुड्के गोरु

दाजु लाटो, भाइ बाठो

अक्षर छ किताब हैन, गोलो छ इनार होइन, संसार डुल्छ खुट्टा छैन।

जुँगा छ मुख छैन, लुगा लगाउँछ मान्छे हैन।

त्यो कुरा आफ्नै हो, तर आफूले भन्दा अरुले बढी प्रयोग गर्छन्।

तामाको पर्खालभित्र चाँदीको डबली

तिमी जाउ म आउँदैछु ।

Truly Nepali Videos


 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

वागमतीको स्वच्छतामा विश्वास »

this-i-believe-वागमतीको स्वच्छतामा विश्वास

वागमती र मेरो सान्निध्यता बयासी वर्ष पुरानो हो । वागमतीलाई मैले त्यतिबेलादेखि चिनेको हुँ, जतिबेला मैले मेरो घरलाई घर भनेर चिनेँ, आमालाई आमा भनेर चिनेँ । हाम्रा बाले मलाई ताती गर्दै लगेर वागमतीसँग मित लगाइदिए । त्यसबेलादेखि नै मैले वागमतीलाई सफा गर्न र माया गर्न सिकेँ । सानैदेखि नुहाउन, पूजा गर्न, खेल्न र डुल्न जाने गरेको वागमतीलाई मैले ००६ सालदेखि नियमित रूपमा सफा गर्न थालेको हुँ । त्यतिबेला वागमती फोहोर त थिएन, तैपनि त्यहाँ पूजा गर्न, श्राद्ध गर्न आउनेहरूले छाडेका फूलपात, टपरीजस्ता चिजबिज म पानीमा बगाइदिन्थेँ । म धेरैजसो ओमबहाल चोकको हाम्रो घरबाट सातै...

Cartoon Corner

Corruption »

Corruption

घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

Today's Forecast

Exchange Rates

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 72.55 73.15
European euro 1 98.92 99.74
UK pound sterling 1 108.58 109.48
Swiss franc 1 67.69 68.25
Australian dollar 1 66.38 66.92
Canadian dollar 1 70.70 71.29
Singapore dollar 1 51.85 52.28
Japanese yen 10 8.03 8.09
Chinese renminbi (Yuan) 1 10.63 10.72
Saudi Arabian riyal1 19.34 19.50
Qatari riyal1 19.94 20.10
Thai baht1 2.22 2.24
UAE Dirham1 19.75 19.91
Malaysian ringgit1 21.85 22.03
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.16
Danish Krone 1 13.29
Hong Kong dollar 1 9.35
Loadshedding Schedule
28th Falgun 2066

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 1 Users online [ Visits including robots - 479389 ]


Google Analytics Alternative
Powered by Olark