Articles Column [Mero Drishtikon]
हाम्रो जिजिबिषा
Dhruba Adhikari
भएन त खै आज पनि हुँदै भएन, न त कुरो अगाढि नै बढ्यो, न त कोहि पछाडि नै हट्यो ...म जहाँ थिएँ त्यहीको त्यही नै छु, उनीहरु पनि त्यही नै छन् न उनीहरु सर्न चाहेको देखिन्छन् न त म नै गर्न चाहेको देखिन्छु म पनि बाँचिरहेको छु, उनीहरु पनि बाँचिरहेका छन्, तर, फरक यति मात्र छ, उनिहरु मलाई बाँच्न गाह्रो बनाइरहेका छन्, म उनिहरुलाई मलाई बाँच्न गाह्रो बनाउन सघाइरहेको छु, म उनिहरुलाई मै माथि नै खनिइन सघाइरहेको छु, म आँफै उनिहरुलाई उक्साइरहेको जस्तो प्रतित हुने प्रत्येक दिन, त्यसतै कृयाकलापमा छु, म बाँच्न, अनि गरि खान खोजिरहेको छु, उनिहरु नगरि खान र बाँच्न नाँच्न, हात खुट्टा...
August 13 2010 / Comments / Read 137 times / Read More »प्रधानमन्त्रीको चयनका अप्सनहरु
Bimal Nibha
नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनालले संविधानसभामा प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट आफ्नो नाउँ फिर्ता लिएका छन् । यसको समुचित कारण छ । कसैको बहुमत नै नपुग्ने टड्कारो अवस्थामा उनलाई सहमति जुटाएर चार सय एक सभासद पुर्याउने सर्त दिइएको थियो । नेकपा एमाले अद्भुत पार्टी हो । यो त नांगै खुट्टा सगरमाथाको चुचुरोमा पुगेर एक दिनमै यहाँ फर्केर आएमात्र प्रधानमन्त्री हुन पाउनेछौं भनेजस्तो भएन र ? नेपालको प्रधानमन्त्री हुन परस्पर प्रतिस्पर्धा गरिरहेका एनेकपा माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेस पार्टी उपसभापति एवं संसदीय दलका...
July 24 2010 / Comments / Read 241 times / Read More »अक्टोपस पल सरणम्
Dhruba Adhikari
निकै ठूलो चर्चा पायो अक्टोपस पलले । नपाओस् पनि कसरी ? त्यो अबोध प्राणीले दिएका सबै कथित भविष्यवसंकेतहरु एकाएक मिल्दै गएपछी । तर सायद उसको खाँचो अब वर्ल्डकपमा मात्र सिमित गर्नुनहुने राय म अगाडि सार्न चाहन्छु । सहमतिको भजन गाउने यिनै तीन दलका आजसम्म आइपुग्दा आआफ्नै पार्टीका टाउकाहरुले उम्मेदवारी दिएका छन् । हुन त यसमा आश्चर्य मान्नु पर्ने कुरा त खास केही छैन , किन भने यो त धेरै नै पहिले घोषित नियति नै थियो । एकले अर्कालाई पत्याउन सकेको भए, नेपालमा ०५२ साल देखि यताका राजनैतिक घटना-परिघटनाहरु सायद यति बिघ्न रुपमा घट्ने थिएनन् । विश्वासको संकट नै नेपाल र नेपालीको...
July 20 2010 / Comments / Read 323 times / Read More »थाहा आन्दोलन र सूचनाको हक
Binod Bikram KC
बुद्ध थाहा पाएर बुद्ध बने क्राइष्ट थाहा पाएर क्राइष्ट बने संसारका सब मानिस थाहाका उपज हुन् सप्रेका देश थाहा पाएर सप्रे बिग्रेका देश भ्रम परेर बिग्रे भ्रमैभ्रममा बाँचेर बिग्रको यो देशको एउटा नागरिक तपाईं थाहा पाउनूस् देश सप्रिन थालिहाल्छ विसं ०२९/३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा 'थाहा' लेखिए । 'थाहा' नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्त्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि...
June 29 2010 / Comments / Read 338 times / Read More »सहिद शब्दको अर्थ र अस्तित्व
Sajana Timilsina
सहिद शब्दको वास्तविक अर्थ के हो ? सहिद कसलाई भनिन्छ र को हो सच्चा सहिद ? यस्ता अनेकौँ तीखा प्रश्नले अचेल बारम्बार घोचिरहन्छन् मलाई । नेपाली बृहत् शब्दकोशले दिने 'सहिद' शब्दको अर्थ पनि अहिले...
June 28 2010 / Comments / Read 235 times / Read More »मरेपछि मात्रै जो महान् भए
Samaya Bajracharya
०४६ सालदेखि रूपचन्द्र विष्टको अन्तिम समयसम्म सँगै रहेका उनका सहयोगी र चेस पार्टनर समय बज्राचार्यका केही स्मृति : राजालाई गोली ठोक्नुपर्छ ०३६ सालमा जनमत संग्रह घोषणापछि एक दिन...
June 25 2010 / Comments / Read 342 times / Read More »जनता जाननीय नेता माननीय
Ram Narayan Bidari
प्रसिद्ध वामपन्थी नेता रुपचन्द्र विष्टसँग लामो संगत गरेका अधिवक्ता रामनारायण विडारीका केही सम्झनाः रुपचन्द्र विष्टको प्रयासले दामनमा हाइस्कुल खुल्यो । तर, अब पढाउने के ? त्यसवेला...
June 24 2010 / Comments / Read 313 times / Read More »गरी खान देऊ
Kedar Sharma
काठमाडौँको थापाथलीमा सडकभन्दा करिब ३० फिट माथिको खाली होर्डिङबोर्डमा कसले पोख्यो होला मनको बह? कसले कोर्यो होला सम्पूर्ण नेपाली नागरिकको साझा भावना? कसको संवेदनशील मनमा उब्जेको होला...
June 15 2010 / Comments / Read 476 times / Read More »पुरुषबिना करिश्माको कुनै अर्थ छैन
Ashwini Koirala
मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै...
June 04 2010 / Comments / Read 686 times / Read More »कसलाई फुर्सद छ देशबारे सोच्न ?
Indira Silwal
कति राम्रो छ हामो देश, के छैन यहाँ ? सर्वोच्च शिखर सगरमाथादेखि तराईका समथर भू-भाग, प्रशस्त खोलानाला, तालतलैया, प्रशस्त हरियालीले नेपाललाई स्वर्गभन्दा सुन्दर बनाएका छन् । सीता, गौतम बुद्ध,...
June 03 2010 / Comments / Read 562 times / Read More »Advertise at this location
Recent Tweets |
Mero Jindagi Mero Biswas (This I believe)
प्रेम बाँडे बढ्छ »
सानो छँदा बुबाले मलाई बोकेर गाउँ डुलाउने गर्नुहुन्थ्यो । बुबाका हातका केही औंला थिएनन् । बुबाको मात्रै होइन, हामी बसेको टोलमा धेरैको समस्या यस्तै थियो । कसैको त हातै हुँदैनथ्यो । मुख बिग्रिएका र शरीरमा दागैदाग भएकाहरू पनि थुप्रै थिए । तर गाउँकै अर्को बस्तीका मान्छे भने हामीभन्दा भिन्न थिए । उनीहरूको शरीरमा यस्तो केही थिएन । पछि बुबाले भन्नुहुन्थ्यो । कुष्ठरोगले यस्तो भएको हो । गाउँमा पापीलाई लाग्ने रोग लागेको भनेर घृणा हुनथालेपछि उपचारका लागि कालिकोट छाडेर बुबा डडेलधुरा आउनुभएछ । रोग र गाउँले बीचको सम्बन्ध बुझ्दै गएपछि मलाई गाउँका मानिसहरूसँग कुरा गर्न र...
Apr 09 2009 / 815 reads / Read Full Story »Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.40 | 75.00 |
| European euro | 1 | 95.38 | 96.15 |
| UK pound sterling | 1 | 114.78 | 115.70 |
| Swiss franc | 1 | 73.34 | 73.93 |
| Australian dollar | 1 | 67.58 | 68.13 |
| Canadian dollar | 1 | 70.60 | 71.17 |
| Singapore dollar | 1 | 55.20 | 55.64 |
| Japanese yen | 10 | 8.82 | 8.90 |
| Chinese renminbi (Yuan) | 1 | 10.94 | 11.03 |
| Saudi Arabian riyal | 1 | 19.84 | 20.00 |
| Qatari riyal | 1 | 20.44 | 20.60 |
| Thai baht | 1 | 2.39 | 2.41 |
| UAE Dirham | 1 | 20.25 | 20.42 |
| Malaysian ringgit | 1 | 23.83 | 24.02 |
| South Korean Won | 100 | 6.33 | 6.38 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.25 | |
| Danish Krone | 1 | 12.81 | |
| Hong Kong dollar | 1 | 9.57 | |




