नाम झै ताप र गर्मी
उर्जा, उत्प्रेरणा, सम्भावना
र कर्मठ कर्मी
तिमी आगो हौ
बल्थ्यौ
बलिरहेका छौ
बलिरहने छौ
सुनाम, सुकर्म, सु-साइत:
मंगल धुन, मन्त्रोच्चारण प्रात:
त्यही नाम
प्रगुण, प्रकाण्ड
आगो
बल्थ्यौ, बलिरहेका छौ, बलिरहने छौ
बोली, बोलीमा
बोल बोलाउँदै
उष्ण राप
अत्युच्च तापमान
धपक्क जाज्वल्यमान ।
पानी सल्काउने,
ध्वाँस डढाउने
आगो, गर्मी र रापको
उही तिम्रो नाम
लाल...
Posted On -
December 08 2008 ,
Read more
प्राय: जसो पाटनको गल्लीमा भेट हुँदा म सँधै सोध्ने गर्दथें, "दाई, अब कहिले उड्छ त?', र जवाफ यौटा टोकरीमा राखेका जवाफ मध्ये यौटा थुतेर भनेजस्तो रेडिमेड हुन्थे। सायद विकाश दाई आँफै यकिनमा हुनुहुन्थेन त्यो कहिले उड्छ भनेर। कहिले सरकारी नियम, कहिले रिस्क(क्षतिको जिम्मेवारी)। आयोगको गठन, आदि प्रकृया पुरा हुँदा पनि नेपाली राष्ट्रिय चरोको पहिचानमा मात्र सिमित हुँदै थियो "डाँफे"। तर,...
Posted On -
December 06 2008 ,
Read more
काठमाडौंको सडकमा ११ नम्बरको गाडी गुडाउँदा धेरैले शिव भट्टराईलाई "बाबुराम" सम्झिए । तर, उनी स्वयंलाई ऐनाअगाडि उभिँदा त्यसको छनक कहिल्यै भएन । केही वर्षअगाडि एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिए । घरमा आएर कार्यक्रम हेरे । त्यस दिन उनलाई बल्ल लागेछ, "म त दाजु (बाबुराम)जस्तै रै'छु ।"
तर, उनलाई रै'छु लागुन्जेल धेरैका आँखाले बाबुराम नै देखेका थिए । एउटा दैनिकीले त उनलाई बाबुराम...
Posted On -
December 02 2008 ,
Read more
दिवंगत गायक/संगीतकार राम थापालाई नजिकबाट चिन्ने लोकगायक हुन्- जयनन्द लामा । एउटा सामान्य प्रहरीको जागिरे राम थापा, विश्वकै उत्कृष्ट दस गीतमा पर्न सफल भएका थिए । ऋतुहरूमा तिमी... बोलको गीत विश्वका उत्कृष्ट दसमा परेपछि 'वरिष्ठ संगीतकर्मी हुन पुगेका थिए राम थापा । कस्ता थिए त राम थापा ? उनका सहकर्मी जयनन्द लामाबाट-
०२७ देखि ०३१ सालसम्म म कमलपोखरीमा डेरा लिएर बसेको थिएँ ।...
Posted On -
November 22 2008 ,
Read more
विश्वदीप पाण्डे- २४, बाबुराम भट्टराईका निजी सहायक । विश्वदीपले माओवादी-सरकार वार्ता र असहमति पटक-पटक कम्प्युटरमा टाइप गरेका छन् । बाबुरामको दिल्ली-बसाइदेखि रोल्पामा गरिएको कारबाहीसम्मका साक्षी हुन्, उनी । दिल्ली-बसाइमा बाबुरामसँग रुममेट भएर बसेका विश्वदीपले यसरी ती दिन सम्झिए :-
६० साल चैत महिना, जाडो भर्खर सकिएर घाम चर्किन सुरु भएको थियो । सरकार र माओवादीबीचको युद्ध...
Posted On -
November 17 2008 ,
Read more
इरानी मार्केटमा एउटा भीड जमेको थियो । गोर्खाली हिसाबमा भन्ने हो भने "हुक्के-बैठकेहरूको कचहरी ।" गुल्मी, रामेछाप, धनुषा, चितवन, काठमाडौं, ताप्लेजुङ, पाँचथर, खोटाङदेखिका हुक्केहरू । हुक्के भीडमा रानो मौरीझैं बनेका थिए( खगेन्द्र संग्रौला )। कतारको एक साहित्यिक सभामा भाग लिन आएका लेखक संग्रौलामा एक बारको जुनीमा यो खाडी मरुभूमिमा आएपछि एकैचोटि धेरै इच्छाहरू पलाएका थिए । जस् तो-...
Posted On -
November 15 2008 ,
Read more
एेतिहासिक जनआन्दोलनले प्रजातन्त्रलाई पुन:स्थापन मात्र गरेन, आशलाग्दा र नविन शक्तिहरुलाई समेत उदय गरायो। यसले मस्त निद्रामा रहेका र केहि जागा देखिने शक्तिहरुलाई पनि प्रजातन्त्रको सदुपयोग तथा हकदार बन्न सक्रियता पुर्वक ब्युँझाएको छ। प्रजातन्त्र प्रति बफादार नरहने तर यसको उपस्थिती रहुन्जेल आँफुलाई प्रजातन्त्रकै मुटु ठान्ने दलहरु पनि नेपालको राजनैतिक वृत्तमा छन्।...
Posted On -
November 12 2008 ,
Read more
केही दिनअघि मात्र लन्डनबाट प्रकाशित हुने एक म्यागेजिनले सोसल नेटवर्किङ साइट 'फेसबुक' कुलत भएको सर्वेक्षण प्रतिवेदन प्रकाशित गर्यो । मानिसलाई साथी बनाउने कुलत बस्ने बताएको थियो त्यस प्रतिवेदनले । विश्वमा उक्त प्रतिवेदनको चर्चा भइरहेकै समयमा नेपालका एक वरिष्ठ मन्त्री 'फेसबुक' अपडेट गर्न आफ्ना सहयोगीलाई अह्राउँदै थिए ।
पत्रकारितामा प्रवेश गर्न लागेका र यसप्रति चासो...
Posted On -
November 11 2008 ,
Read more
हरि अधिकारीको ब्लडप्रेसर बढेको छ । दिनमा दुईपल्ट ट्याबलेट
नलिई सुख छैन । के-के ले बढ्छ, ब्लडप्रेसर ? खुसी, पीडा या उमेरले ।
यी तिनै विकल्प हरि अधिकारीसँग छन् । खुसी, त्यै त, साझा पुरस्कार ।
पीडा ? हरि अधिकारीमाथि बनेका किंवदन्ती, ती सुनेर कहिलेकाहीँ उनी
फिस्स हाँसिदिन्छन् । उमेर, ५६, अघि र पछिका अंक ।
.pull{
display:block;border:1px solid #FF5533;width:auto;padding:10px;padding-top:3px;background-color:#EEE;border-top:20px solid #FF5533;margin:15px;margin-top:2px;text-align:center;
}
के...
Posted On -
November 07 2008 ,
Read more
राजधानीको जमल स्थित रानीपोखरी कुण्ड र थापाथलीको बागमती किनारमा देखिएको छठपर्वका केहि तस्विरहरु
Posted On -
November 04 2008 ,
Read more