Articles

गजल

भोको रहनु नपरोस् कहिल्यै, रासन यस्तो चाहिएको छ, तीन करोड जनता झलमल्ल झल्किने, भाषण यस्तो चाहिएको छ। स्वतन्त्रताको लागि गोली खाएको खाजै जस्तो लाग्छ, नझुकोस् शिर शहीदको लाजले, शासन यस्तो चाहिएको छ। दुख्छ यो मन, कालापानी, सुस्ता जब पुकार्छ चिच्याएर, किल्ला गाड बैरीहरु छिर्न नसक्ने, आसन यस्तो चाहिएको छ। पेवा हैन कसैको, जनताले लेखेको यो देश नेपाल, जनतालाई जनतैले राज गर्ने,...
Posted On - February 14 2009 , Read more

[Sagoon.com] नेपालीले Search Engine बनाए रे

This article about Sagoon.com has been suspended after it was found that Sagoon.com might not be an actual Search Engine in the market, as it has been advertised. Since, Meronepalma.com could not post articles which do not prove their genuineness, we have suspended this article. Further Sagoon.com is under benchmarking to determine whether it is actually a search engine or not. An official result sheet will be published soon. Regards, Meronepalma.com
Posted On - February 13 2009 , Read more

बाले नै मलाई वेश्या देख्नुभयो

एक गैरसरकारी संस्थाकी दिदीले मलाई उनको विषयमा बताइन्, 'आफ्नै बाबुले यौनदुव्र्यवहार गरेकी छोरी प्रहरी कार्यालयमा धाउँदै छिन् ।' त्यसैले मैले उनको नम्बर लिएँ र भेट्ने अनुमति मागे । उनले भनिन्, 'नयाँ बसपार्क पार्कको कान्तिपुर मलअगाडि आएर फोन गर्नुस् ।' दिउँसो २ बजे म त्यही पुगेँ । नीलो प्लास्टिकको चप्पल, जिन्सको चुज पाइन्ट, कालो टि-सर्टमाथि कालोमैले स्विटरमा गहुँगोरो अनुहारकी...
Posted On - February 09 2009 , Read more

राज्यले बिर्सेका प्रथम सहिद

हुँदैन बिहान मिर्मिरे तार झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए सालिन्दा जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निकै सम्भिइन्छन् । यसपटक सहिद दिवसमा धेरैले यी पंक्तिहरू स्मरण गरे । सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा श्रद्धाका फूल चढाइए । लैनचौरको सहिदस्तम्भ वर्षको एकपटक चिटिक्क पारियो । देशभर चार सहिदका ढलौटे...
Posted On - January 01 1970 , Read more

प्रधानमन्त्रीका चिन्ता

'हामीले दोष पन्छाउन र सराप्न अब राजा-महाराजा छैनन्, हामी आफैंले अब नेपाल नबनाए कसले बनाउँछ’ भन्ने प्रश्न गर्दै गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीले देशवासीका नाममा गरिरहेको सम्बोधन सुन्दा उनका शब्दमा एउटा शासक वा नेताका भन्दा बढी जनगणका आमचासोका विषयले नै वाणी पाइरहेको धेरैले अनुभव गरेको हुनुपर्छ । प्रधानमन्त्रीका रूपमा स्वयं प्रचण्ड र उनको नेतृत्वको सरकारका काम र...
Posted On - January 27 2009 , Read more

नाक

विगतका दिन,वर्ष,... युगहरुमा नाकलाई जसरी परिभाषित गरिन्थे, आजका दिनहरुमा त्यो सायदै "पुर्ण सान्दरभिक" हुन्छ होला। आर्यको चुच्चो नाक, मंगोलको थेप्चो/चेप्टो नाक, यस्तै यस्तै। तर, नाक अब यो प्रकारको बर्गिकरण भन्दा पनि आयतन र बजनमा बर्गिकृत हुन थालेको छ, सायद। उसको दुई पाऊको नाक, मेरो एक पाऊको। अझ कसैकसैको त चार पाऊको पनि। ओहो! चार पाऊको पनि नाक। कस्तो हुन्छ होला त्यो। आधारहरु धेरै...
Posted On - January 22 2009 , Read more

मलाई उर्जासंकट "थाहा" छ।

उर्जा संकट घोषणा भएको थाहा नपाउने अब यो सहर बजारका नेपाली कमै होलान्। नेपालको त्यो परिवेश जहाँ न त विद्युतीय उर्जाले महत्व नै पाएको छ, अथवा जहाँ त्यो बारेमा त्याहाँका जनतलाई कुनै त्यसतो प्रत्यक्ष अनुभुति नै हुन पाएको छ, त्यसतो क्षेत्रका व्यक्ति बाहेक सम्पुर्णलाई यो संकटकालको वारेमा धेर थोर थाहा नै हुनुपर्छ अब, यो मेरो अनुमान हो। र यो मैले यहाँ लेख्नुको पछाडी यहि "थाहा" नै...
Posted On - January 07 2009 , Read more

मेरो र म

कति पटक पीरमा बसेको छु। कति पटक भीरमा बसेको छु।। मेरो वसन्त तिमी आऊन, म यहाँ अल्झिएर शिशिरमा बसेको छु।। मेरो सपनाहरू उपहार तिमीलाई म यहाँ तस्विरमा बसेको छु।। अछूत भाछ आफ्नै जीवन आज उत्साह जलाएर मुर्दाहरूको मन्दीरमा बसेको छु।। मेरो हारेको इतिहास तिमीले लेख्नु, म नलेखिएको तकदीरमा बसेको छु।। स्वतन्त्र छौ तिमी उड पन्छी झैँ म यहाँ जनजिरमा बसेको छु।। नसोध के हुन्छ...
Posted On - January 07 2009 , Read more

(यो कथा नै हो। दुई बर्ष भन्दा बढी भयो लेखेको, ब्लगमा राखेको थिए पहिला! कहिले काहि दोहोर्याएर पढ्छु एकदम रोमान्टिक लाग्छ! आज पढेको थिए, सोचे यसलाई यहाँ पोस्ट गरौ! यति लामो पढ्ला कसैले भन्ने लाग्या छैन!) मैले उसलाई फेला पारे । बसन्तपुरको डबलीको बेन्चमा ब्यागलाई सिरानी बनाएर ऊ लमतन्न परेर सुतेकी रहिछ । उसको दाहिने हात लत्रीएर भुइलाई छोएको थियो । देब्रे हात छातीमा राखेकोले होला...
Posted On - January 05 2009 , Read more

मधेश वार्ताका चुनौतिहरु

माओवादी जनयुद्ध आफैमा एउटा जीवन्त उदाहरण हो कि जस्तो सुकै हिंसात्मक द्धन्द्धको शान्तिपूर्ण समाधान निक्लन सम्भव छ। तर त्यसको लागि आवश्यक छ - ईमान्दारी, जिम्मेवारी, आपसी समन्वय र सहकार्य। शान्तिपूर्ण वार्ताको हकमा ईमान्दारी नअपनाउने हो भने उपलब्धि केवल दुवै पक्षले एक अर्काको नाडी र औकात छाम्नेमा मात्रै सीमित हुन्छ। महिनौ अघिदेखि सरकार र मधेशका सशस्त्र समूहहरु बीचको जारी...
Posted On - January 03 2009 , Read more

Navigation

1

2

3

4

5

6

7

8

9

10

11

12

13

Truly Nepali Videos


 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

म बोलीको शक्तिमा विश्वास गर्छु »

this-i-believe-म बोलीको शक्तिमा विश्वास गर्छु

म ४३ वर्ष पहिले पूर्वी तराईको चमार समुदायमा मजदुरी गरेर खाने परिवारमा जन्मेकी हुँ । चमार समुदायमा जन्मने-हुर्कनेहरूले गाउँमा हलिया बस्ने, सिनो उठाएर फाल्ने, जमिनदारका सुत्केरी स्याहार्ने जस्ता काम गरेर आफ्नो जीविका चलाउनुपथ्र्याे । अरूका लागि मरीमरी काम गर्दा पनि हाम्रो समुदायका मानिसहरू भोक, जाडो, गर्मी, गरिबी र अशिक्षाबाट सधैं ग्रस्त रहँदैआएका छन् । मेरो परिवारमात्रै होइन, चमार परिवारमा जन्मे-हुर्केका सबैको कथा-व्यथा उस्तै हो । तराईमा त्यो पनि स्वास्नीमान्छे स्कुल जान पाइने कुरै भएन । मेरा लागि मेरो जिन्दगी नै मेरो विद्यालय हो । घुँघटभित्र मेरो अनुहार...

Cartoon Corner

Corruption »

Corruption

घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

Today's Forecast

Exchange Rates

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 72.40 73.00
European euro 1 99.17 100.00
UK pound sterling 1 108.99 109.89
Swiss franc 1 67.86 68.42
Australian dollar 1 66.37 66.92
Canadian dollar 1 70.78 71.36
Singapore dollar 1 51.85 52.28
Japanese yen 10 7.99 8.05
Chinese renminbi (Yuan) 1 10.61 10.69
Saudi Arabian riyal1 19.30 19.46
Qatari riyal1 19.90 20.06
Thai baht1 2.22 2.24
UAE Dirham1 19.71 19.88
Malaysian ringgit1 21.87 22.05
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 13.33
Hong Kong dollar 1 9.33
Loadshedding Schedule
28th Falgun 2066

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement
Your Ad Here

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 480409 ]


Google Analytics Alternative
Powered by Olark