Articles

मैले किन गोरखापत्र छाडेँ ?

हालै गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा नितान्त मेरो व्यक्तिगत विषय भए तापनि यसमा सार्वजनिक चासोसित सम्बन्ध रहन पुगेकाले यथार्थ सार्वजनिक गर्नु वाञ्छनीय हुन आएको छ । मेरो राजीनामालाई संस्थानभित्र घटेका विभिन्न घटनासित गाँसी मेरो राजीनामाको कारणबारे पत्रपत्रिकाले अनेक अड्कलबाजी गरेको र आपmनै व्याख्या गरेको देखिएकाले पनि मैले संस्थान...
Posted On - April 04 2009 , Read more

म फर्केँ

"मेरो कलेज महान् यस अर्थमा छ कि प्रतिभाको ठूलो संगम यसैमा समाहित छ। यहाँ कुण्डले मुण्डलेको कुनै त्यस्ता झुण्ड छैनन् जसले विद्यार्थीको समस्यालाई झनै बल्झाउने कु-कृत्य गरोस्। विचारहरू स्वतन्त्र छन्, विद्यार्थी हक हित सुनिश्चित छ। केही आन्तरिक समस्या छन् तर सो को निदान यस वर्षको स्ववियु चुनावले निश्चित रूपमा गर्नेछ। यो स्ववियु चुनाव कुनै दल वा दल सम्बद्ध प्यानलको मात्र...
Posted On - March 20 2009 , Read more

NEPAL - I got a mail with this title

I just got an email today with title NEPAL. It was yet another Fwd:... email, so initially, was feeling annoyed before opening it. But, i exclaimed to found "THE GREATEST EMAIL I HAVE RECEIVED EVER, TILL TODAY" - 19th March 2009 -- Check the email body -- An American decided to write a book about famous churches around the World. So he bought a plane ticket and took a trip to China . On his first day he was inside a church taking photographs when he Noticed a golden telephone mounted on the wall with a sign that read "$10,000 per call". The American, being intrigued, asked a priest who was strolling by what The telephone was used for. The priest replied that it was a direct line to heaven and that for $10,000 you could talk to God. The American thanked the priest and went along his way. Next stop was in Japan . There, at a very large cathedral, he saw the Same golden telephone with the same sign under it. He wondered if this was the...
Posted On - March 19 2009 , Read more

फिल्म, महाफिल्मको यातना, नयाँ जीवन

एकदिन पिसाब गराउन भनेर बाहिर निकाल्यो । बाहिर गएपछि मलाई पिसाब गर् भनियो, पिसाब फेर्न लाग्दा अचानकै करेन्ट लगाइयो, म बेहोस भएछु, तेह्र दिनपछि मात्रै ब्युँझेँ । होस खुल्दा शरीर पूरै सुनिएको थियो । यौनअंगहरू पनि पूरै सुनिएका थिए । मलाई त केही थाहा भएन, पछि मात्रै थाहा भयो- प्रजननका लागि चाहिने 'इमोसनल सेल' करेन्टले जलेछ । त्यस दिनको यातनाले मलाई नपुसंक बनायो । केटाकेटी उमेरमा...
Posted On - March 17 2009 , Read more

शहरको घरघरमा पानीको मुहान

मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । “ खाली प्लाष्टिक, नभरिएको बैलुन खेले मात्रै त हो नी । अबीर र रंग पनि ठेगान छैन । आखिर पानी ख्यै ? ” यस्तै वाक्यहरु फेसबुकको पन्नामा लेखेको थिए हिजो । यतिखेरको होली खुशी ! यसकारणले पनि होला किनभने म स्वदेशबाट...
Posted On - March 09 2009 , Read more

लोला आतंक

हाम्रा पर्वहरूका आ-आफ्नै विशेषता छन् । तिनले बोक्ने अर्थ र तिनको प्रयोजन पनि उत्तिकै विशिष्ट हुन सक्छन् । चाडपर्वकै मौकामा मित्रता गाँसिन सक्छ, माया लगाइन सक्छ र विगतका मनमुटावलाई सेलाइन सकिन्छ । तर, मेलमिलाप र सद्भावका पर्वहरू विस्तारै फोहोरी हुँदैछन् । हामी देखीदेखी विकृतिहरूलाई नदेखेझैं गरिरहेछौँ, चुपचाप सहिरहेछौँ । एकाध व्यक्तिले पत्रपत्रिकामा लेख्नु, टिभीमा...
Posted On - March 09 2009 , Read more

आयो + गयो = आयोग

काठमाडौं स्युचाटार निवासी निर्मल पन्त र पुष्कर डंगोलको हत्या सम्बन्धमा गठित न्यायिक जाँचबुझ आयोगले हालै आफ्नो प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई कार्यकक्ष सिंहदरबारमा हस्तान्तरण गर्‍यो । बिरामी गृहमन्त्रीले अत्यन्त छोटो समय लिएर उक्त प्रतिवेदन बुझ्नुभयो । प्रतिवेदन बुझाउन पदाधिकारीसहित कर्मचारीको दलबल सिंहदरबार...
Posted On - March 04 2009 , Read more

सरकारसंग फलामको हात छ

हामी नयाँ नेपाल निर्माणको ऐतिहासिक घडीमा छौँ । यतिवेला हाम्राअगाडि दुईवटा युगीन कार्यभार छन् । पहिलो त हामीले राजनीतिक प्रक्रियालाई नै पूर्णता दिनु छ । संविधानसभामार्फत जनताको संविधान निर्माण गरेर शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ । त्यही प्रतिबद्धता व्यक्त गरेको हुनाले जनताले एकीकृत नेकपा (माओवादी)लाई यो प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारी दिएको...
Posted On - February 25 2009 , Read more

यो शहरमा मेरो काम छैन

हिँड्‌दा हिँड्‍दै यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठ्छन्‌ र सुत्‍छन्‌ 'अँधेरो'लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन ईमान समेत बिक्रि हुने...
Posted On - February 23 2009 , Read more

आफैंलाई पुर्ने खाल्डो नखनौँ कमरेड !

माओवादी पार्टी सरकारमा गएको करिब सात महिना पुग्न थालिसकेको छ । तर सरकार जनताको चाहना बमोजिम अगाडि बढ्न सकिरहेको छैन । जनताले परिवर्तन त पाए, तर त्यो कुन परिवर्तन हो भन्ने महसुस गर्न सकिरहेका छैनन् । जनताले प्रधानमन्त्री प्रचण्डबाट जुन 'प्रचण्ड परिवर्तन'को अपेक्षा गरेका थिए, त्यो नहुँदा निराशा छाउनु स्वाभाविक नै हो । हिजो ठूलठूला परिवर्तनका सपना बाँडेको माओवादी आज आफैं...
Posted On - February 15 2009 , Read more

Navigation

1

2

3

4

5

6

7

8

9

10

11

12

13

Truly Nepali Videos


 

Recent Tweets

 
Username

Password

Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

म बोलीको शक्तिमा विश्वास गर्छु »

this-i-believe-म बोलीको शक्तिमा विश्वास गर्छु

म ४३ वर्ष पहिले पूर्वी तराईको चमार समुदायमा मजदुरी गरेर खाने परिवारमा जन्मेकी हुँ । चमार समुदायमा जन्मने-हुर्कनेहरूले गाउँमा हलिया बस्ने, सिनो उठाएर फाल्ने, जमिनदारका सुत्केरी स्याहार्ने जस्ता काम गरेर आफ्नो जीविका चलाउनुपथ्र्याे । अरूका लागि मरीमरी काम गर्दा पनि हाम्रो समुदायका मानिसहरू भोक, जाडो, गर्मी, गरिबी र अशिक्षाबाट सधैं ग्रस्त रहँदैआएका छन् । मेरो परिवारमात्रै होइन, चमार परिवारमा जन्मे-हुर्केका सबैको कथा-व्यथा उस्तै हो । तराईमा त्यो पनि स्वास्नीमान्छे स्कुल जान पाइने कुरै भएन । मेरा लागि मेरो जिन्दगी नै मेरो विद्यालय हो । घुँघटभित्र मेरो अनुहार...

Cartoon Corner

Corruption »

Corruption

घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

Today's Forecast

Exchange Rates

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 72.40 73.00
European euro 1 99.17 100.00
UK pound sterling 1 108.99 109.89
Swiss franc 1 67.86 68.42
Australian dollar 1 66.37 66.92
Canadian dollar 1 70.78 71.36
Singapore dollar 1 51.85 52.28
Japanese yen 10 7.99 8.05
Chinese renminbi (Yuan) 1 10.61 10.69
Saudi Arabian riyal1 19.30 19.46
Qatari riyal1 19.90 20.06
Thai baht1 2.22 2.24
UAE Dirham1 19.71 19.88
Malaysian ringgit1 21.87 22.05
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 13.33
Hong Kong dollar 1 9.33
Loadshedding Schedule
28th Falgun 2066

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement
Your Ad Here

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 481932 ]


Google Analytics Alternative
Powered by Olark