ऐतिहासिक संबिधानसभाको निर्वाचन सम्प्न भएको करिब चार महिना बित्न लाग्दा पनि दुई वर्षको आयु लिएर जन्मिएको संबिधानसभाको संबिधान निर्माण प्रकिया अाजसम्म पनि सुरु हुन सकिरहेको छैन। अन्तरिम संबिधान निर्माणमा देखिएको अदुर्दर्शीताका कारण विगतको करिब चार महिना अन्तरिम संबिधान संशोधन र राष्ट्रपति / उपराष्ट्रपतिको निर्वाचन मै सिमित भएको छ। नयाँ संविधान बनाउने ध्येयका साथ अगाडि...
Posted On -
August 06 2008 ,
Read more
PM Girija Prasad Koirala, missed a staircase step while entering to the SAARC Summit Hall and nearly fell down Sunday during the closing of 15th SAARC Summit 2008.
The Old Man, who could not even speak completely while addressing the SAARC Summit, and this has been repeated in those CA Assembly addressing. PM has been giving his speech matter to someone else (Ram Chandra Paudel for most of the time) due to his inability to deliver the complete matter.
He has been under regular medical supervision and this could be probably the last international visit of Girija Prasad Koirala as PM or as any other Government representative, because, after the CA Election, Mr. Girija Prasad Koirala has been skipped in many official nominations, for example. President, and till now not even the Prime Minister.
It would be better for him to discontinue his formal political life. He will be treated as "An Old Hand" for whoever represents the new generation in Nepali Politics, if he...
Posted On -
August 04 2008 ,
Read more
संविधानसभामा करिब एक तिहाई हिस्सा महिलाले ओगटेको भएपनि विभिन्न तीन सुत्रिय माग राखी बिगत केहि समयदेखि माईतिघर मण्डलामा रिले अनसन गर्दै आएका महिलाहरुले आफ्ना मागहरु प्रति सरकारले वेवास्ता गरेको भन्दै उसको नालायकिपनलाई उदाङ्गो पार्न आईतबार अर्धनग्न प्रदर्शनमा सडकमा उत्रिँदा प्रहरीले गम्भिर रुपमा धरपकड गरे। महिला हक हितको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका...
Posted On -
August 03 2008 ,
Read more
राष्ट्रपति डा. रामवरण यादवले लवेदा सुरुवाल लगाई नेपाली मै सपथ खाए, त्यसैले उनी राष्ट्रवादी। उपराष्ट्रपति परमानन्द झाले लवेदा सुरुवाल लगाए र हिन्दीमा सपथ खाए, त्यसैले उनी अराष्ट्रवादी। अहिलेको ताजा विवाद यसैमा केन्द्रीत छ - राष्ट्रवादी र अराष्ट्रवादी बीचको भिन्नताको बीचमा। उपराष्ट्रपति झाले हिन्दीमा सपथ खाएको विषयलाई लिएर अहिले देशव्यापी रुपमा हंगामा मच्चिएको छ। उनको...
Posted On -
July 31 2008 ,
Read more
साउन १५ गते प्रकाशित नयाँ पत्रिकाको प्रथम पृष्ठमा परमानन्द झा को अन्तर्वाता पढ्दा म जयादै दुःखी भए। उहाँकै शब्दमा "आफ्नो बोली बोल्दा र आफ्नो लुगा लगाउदा कसैले गाली गर्छ भने तपाई छाडिदिनु हुन्छ?" भन्ने धम्कीपूर्ण शब्द साथै म मधेसको हूँ भनेर जनाउनु आवश्यक थियो, त्यसैले त्यो शपथ ग्रहणको दिन जनताको सपथ खाएँ मैले, अनि मेरो क्षेत्रको जनताको पोशाक लगाएँ। अझ त्यसमा डेढ लाख नेपालीको...
Posted On -
July 30 2008 ,
Read more
नेपाल एक नेपाली जनताको शान हो। नेपालको अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रभाषा नेपालको गरिमा हो। प्रत्येक नेपालीलाई चिनाउने आफ्नै राष्ट्रभाषा हुन्छ, त्यो नै सो देशको राष्ट्रभाषा हो। नेपालमा प्रचलित मातृभाषाहरू राष्ट्रभाषा हुन् । युगौदेखिको सामान्ती सत्तालाई नेपाली जनताले अनेक आरोह र अवरोह पार गर्दै अन्त्य गरी आज नेपालमा आमुल परिवर्तन ल्याउने उद्देश्यले...
Posted On -
July 30 2008 ,
Read more
गणतान्त्रिक नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले पदको सपथ ग्रहणका क्रममा हिन्दी भाषाको प्रयोग गरेपछि राष्ट्रियता माथि नै चुनौति भन्दै विभिन्न पक्षबाट आलोचित बनेका छन। दुइ सय सैंतिस बर्षको राजसंस्थाको समुल अन्त्य गर्दै राज्य र सरकारमा जनतालाई सार्वभौम बनाउने पहलले छर्लाङ मारेपनि समग्र जनताकोलागि काम गर्ने भनि निर्वाचित भएका उपराष्ट्रपतिले राष्ट्रिय भाषामा सपथ त...
Posted On -
July 28 2008 ,
Read more
माओवादी राजनैतिक युद्धभूमिमा पछारिएको छ। यो सत्य हो कि माओवादी आफ्नै दम्भको भऱ्याङ्ग भाँचिंदा दुर्घटनामा परेको छ। उसमा केहि चोट लागेका छन् तर कमजोर भने होइन। तथापि माओवादी आफै आफ्नै शक्ति क्षिण भएको गलत निष्कर्षमा किन पुगे त? माओको सिद्धान्त, मान्यता र नीतिको दर्शनमा हुर्किएका माओवादी माओवादको उचित प्रयोग गर्ने समयमा किन अलमलिए त? किन अकमकिए त? माओले युद्धभूमिमा युद्ध...
Posted On -
July 28 2008 ,
Read more
एसियाकै सबैभन्दा ठुलो चलचित्र महोत्सव - साङ्घाई चलचित्र महोत्सव र ज्याकी च्यानले उद्घाटन गरेको भव्य समारोहका विच संसार भरका चलचित्रकर्मीको उपस्थिति देख्दा लाग्दथ्यो साना देशका सानै बजेटमा बन्ने चलचित्रले के स्थान पाउलान् र। तर नेपाली चलचित्र "कागबेनी" को उपस्थितिले सबै गलत सावित भएको थियो ।
भर्खरै सम्पन्न साङ्घाई चलचित्र महोत्सवमा कागबेनीको प्रदर्शनपछिको माहोल...
Posted On -
July 26 2008 ,
Read more
मानिसहरु आफ्नोपनमा रमाउँछन्। यो मानवीय प्रवृत्ती हो । आँफु जुन संस्कृतिमा हुर्कन्छ, बढ्दछ, निश्चितरुपमा त्यही प्यारो लाग्छ । त्यो तपाईं हामी सबैले स्विकारेकै कुरा हो ।मानौं तपाईं सात समुन्द्र पार गरी कुनै मुलुकमा हुनुहुन्छ। त्यहाँ कतै संस्कार र संस्कृतिमा अनी भाषामा मिल्दो-जुल्दो कोही भेट्नु भयो भने - त्यो भन्दा प्राणप्रिय कोही पनि लाग्दैन। यस्ता अनगन्ती उदाहरणहरु हुन...
Posted On -
July 26 2008 ,
Read more