कोशीको पश्चिम कुशाहा तटबन्ध भत्किएपछि नेपालको प्रमुख अन्नभण्डार मानिएको सुनसरीका प्रमुख पाँच ठुला गाविसहरु डुबानमा परेको सर्वविदितै छ। डुबानले स्थानिय वासिन्दा पुर्णत: विस्थापित भएका छन् भने पालेका चौपायादेखि लिएर लगाएको अन्नबाली तथा नगदेबाली समेत नष्ट भएका छन्।
यसले तत्कालै सतही रुपमा अरबौंको भौतिक सम्पति नष्ट भएको देखिएपनि उब्जनीको प्रमुख स्रोत मानिएको क्षेत्र...
Posted On -
September 06 2008 ,
Read more
माओवादीको नेतृत्वमा गठन भएको गठबन्दनीय सरकारले केही िमहत्वपूर्ण योजना तथा निर्णय तय गरेको छ। विदेश भ्रमणकका क्रममा हुने भैपरी खर्चको प्रावधान हटाएको छ। सरकारले खर्च कटौती गर्नु यस अर्थमा पनि उचित छ कि सरकारको आँफ्नै व्यय धेरै छ। २३५ जना सांसदलाई विभिन्न शीर्षकमा भत्ता दिइँदै आइएकोमा अब ६०१ जनालाई दिनु पर्ने हेक्का सरकारलाई छ। जन्मँदै राष्ट्रिय ऋणको भार बोक्नुपर्ने...
Posted On -
September 05 2008 ,
Read more
हाम्रो देश विश्वमा आफ्नो छुट्टै पहिचान, परिचय र चिनारी भएको मुलुक हो। भौगोलिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हरेक हिसावले हाम्रो आफ्नै र छुट्टै अनि पृथक परिचय छ। तर हामीले न त्यो परिचयको महत्वलाई विकास गर्न सक्ने क्षमता देखायौ न त त्यो परिचयलाई संरक्षण गर्न सक्ने खुबि नै। यो एउटा ठूलो विडम्वना एवं दुःखको विषय हो। दुई ढुङ्गा विचको तरुल भनेर चिनिने हाम्रो देश एकातिर विराट...
Posted On -
August 25 2008 ,
Read more
दश वर्षे जनयुद्ध, ०६२/०६३को जनआन्दोलन र संविधानसभाको चुनाव - यहाँ सम्म आइपुग्दा नेकपा माओवादीका विषयमा नेपाली जनता, राजनैतिक दलहरु तथा अन्तराष्ट्रिय समुदायले धेरै लख काटे। माओवादीमाथि धेरैका धेरैथरीका अनुमानहरु अगाडी आए जसमा कोही राजनैतिक सिद्धान्तका आधारमा थिए, कोही व्यवहारका आधारमा त कोही काम-कारवाहीका आधारमा। यस्ता तथा अन्य थुप्रै आधारहरुमा माओवादीमाथि विभिन्न...
Posted On -
August 19 2008 ,
Read more
लोकतान्त्रिक चोक - कलंकी, जसको छातीमाथि लेखिएको छ इतिहासका केहि पन्नाहरु ! जसको अनुहारमा पोतिएका छन् -शहिदका राता र ताता रगतका रङ्गहरु ! लोकतन्त्रले जन्म लिएको काख - कलंकीको माया ममता नपाएको व्यक्ति सायदै होलान्। नेपालमा मात्र नभई नेपालका आगन्तुक अथवा पाहुना भै आउने र आएका सयौँ देशका लाखौँ पाहुना मित्रहरुलाई पनि कलंकीले विना भेदभाव त्यति नै माया गरेको छ जति आम नेपालीलाई।...
Posted On -
August 12 2008 ,
Read more
प्रिय डा. उपेन्द्र,
तपाईंकी छोरी मेघाको अपहरण र फिरौती काण्डले सम्पूर्ण नेपाली र सभ्य संसारको मनमस्तिष्कलाई नराम्ररी झक्झकाएको छ । यो तपाईंको व्यक्तिगत र पारिवारिक वज्रपातको घटना मात्र नभएर हामी सवै सहृदयी र स्वाभिमानी मान्छेहरूमाथि सामूहिक आक्रमण र चोटको निकृष्ट नमुना हो । यस दुःखद घडीमा सम्पूर्ण न्यायप्रेमी देशवासीको सहानुभूति र समर्थन तपाईंलाई भएको तथ्य अवगत होस्...
Posted On -
August 12 2008 ,
Read more
ऐतिहासिक संविधानसभा निर्वाचनको जनादेशलाई आधार मान्ने हो भने, अहिलेको राजनैतिक परिवृतमा नेकपा माओवादी पहिलो राजनैतिक शक्ति हो। संविधानसभामा करिब एक तिहाई हिस्सा नेकपा माओवादीको छ र सहमतिको राजनितिलाई हेर्ने हो भने राष्ट्रपति र प्रधानमन्त्री मध्ये यौटा पद शक्ति सन्तुलनका आधारमा नेकपा माओवादीले पाउनु पर्ने स्पष्ट देखिन्छ। पछिल्लो पटक नेपालको राजनीतिमा वाम धार बलियो...
Posted On -
August 12 2008 ,
Read more
राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्षको चयन सम्पन्न भएपछि राजनैतिक वृत्तमा सरकार निर्माणको तातो बहस शुरु भएको छ। तीन दलीय गठबन्धनले राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्षमा क्रमशः काङ्ग्रेस, फोरम र ने.क.पा. एमालेका उम्मेदवारहरुलाई निर्वाचित गरिसकेको छ। राष्ट्रपति रामवरण यादवले सात दिनको म्याद दिई सरकार निर्माणको प्रक्रिया शुरु गर्न माओवादीलाई आग्रह पनि गरिसकेका छन् र यो...
Posted On -
August 08 2008 ,
Read more
ऐतिहासिक संबिधानसभाको निर्वाचन सम्प्न भएको करिब चार महिना बित्न लाग्दा पनि दुई वर्षको आयु लिएर जन्मिएको संबिधानसभाको संबिधान निर्माण प्रकिया अाजसम्म पनि सुरु हुन सकिरहेको छैन। अन्तरिम संबिधान निर्माणमा देखिएको अदुर्दर्शीताका कारण विगतको करिब चार महिना अन्तरिम संबिधान संशोधन र राष्ट्रपति / उपराष्ट्रपतिको निर्वाचन मै सिमित भएको छ। नयाँ संविधान बनाउने ध्येयका साथ अगाडि...
Posted On -
August 06 2008 ,
Read more
PM Girija Prasad Koirala, missed a staircase step while entering to the SAARC Summit Hall and nearly fell down Sunday during the closing of 15th SAARC Summit 2008.
The Old Man, who could not even speak completely while addressing the SAARC Summit, and this has been repeated in those CA Assembly addressing. PM has been giving his speech matter to someone else (Ram Chandra Paudel for most of the time) due to his inability to deliver the complete matter.
He has been under regular medical supervision and this could be probably the last international visit of Girija Prasad Koirala as PM or as any other Government representative, because, after the CA Election, Mr. Girija Prasad Koirala has been skipped in many official nominations, for example. President, and till now not even the Prime Minister.
It would be better for him to discontinue his formal political life. He will be treated as "An Old Hand" for whoever represents the new generation in Nepali Politics, if he...
Posted On -
August 04 2008 ,
Read more