द्वितीय विश्वयुद्ध पश्चात विश्वको प्रमुख शक्ति राष्ट्रकोरुपमा उदय भएको अमेरिका आज पनि त्यहि शान र पकडका साथ शक्ति समुदाय र अन्तराष्ट्रिय समुदायसामु प्रस्तुत भइरहेको छ। सोहि विश्वयुदपछि नै जन्मेको, अमेरिकासंग कडा टकराव राख्ने कम्युनिष्टहरुको तत्कालिन अर्को शक्ति गुट शोभियत संघ, पछि टुक्रेर कमजोर भएपछि अमेरिका अझ मजवुत भइ अन्य राजनीतिक विचारधारामाथि हावि भएर आज...
Posted On -
November 02 2008 ,
Read more
मध्यपश्चिम एसियाका १६ राष्ट्रलाई एकीकरण गरी शक्तिशाली राष्ट्र बनाउने अभियानमा लागेको इस्लामिक लडाकू संगठन अलकायदाकै हाराहारीमा नेकपा माओवादीले आफ्नो आर्थिक हैसियत पुर्याएको दाबी गरिएको छ। केही समयअघि श्रीलंकाको कोलम्बोमा सम्पन्न अन्तरदेशीय सैनिक अधिकारीहरूको गोष्ठीमा अमेरिकी गुप्तचर संस्था (सीआईए) का एक अधिकृतले उक्त रहस्य खोलेका हुन्।
सीआईएको पछिल्लो रिपोर्ट...
Posted On -
November 01 2008 ,
Read more
"जा त मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जु'घा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्"
मानवलाई स्वाभिमान, संर्घष र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घषमा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा...
Posted On -
October 26 2008 ,
Read more
मेरा साना दुःखले आर्जेको मुलुक होइन। सबै जातको फूलबारी हो।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकृत गरेको विशाल राष्ट्र नेपाल आजको सन्दर्भमा आधा-आधी मात्र बाँचेको छ। स-साना टुक्रामा छरिएका बाइसी-चौबिसी राज्यहरू भित्र हराएका एकताका शक्तिहरू, आफ्नोपनका भावनाहरू, भाईचाराहरू र मैत्रीयताहरू ई.सं १७४४ मा पृथ्वीनारायण शाहको नेतृत्वमा रिस, राग, वैमणश्यता, दुश्मनी, दुराचार,...
Posted On -
October 24 2008 ,
Read more
जे गरेपनि जनताको पक्षमा गरेको भन्दै कानुनलाई आफ्नो हातमा लिएर मनोमानि गर्दै सशस्त्र आन्दोलनदेखि शान्ति प्रक्रियाको चरम उत्कर्षमा आइपुग्दासम्म पनि आफ्नो पुरानो संस्कारलाई माओवादीले छाड्न सकेको छैन। सरकार बाहिर बस्दा आफ्ना हरेक कार्यकर्ताको उच्छृङ्खल र अराजक गतिविधिलाई ढाकछोप गर्दै आएको माओवादीले सरकारको नेतृत्व गर्दा सम्ममा पनि ती व्यवहार बिद्यमान राखेको छ।...
Posted On -
October 24 2008 ,
Read more
[Rating] / [5.0]
समग्र चलचित्र - ३.७५
यस पटककै बहुप्रतिक्षित चलचित्र, आज आएर मात्र हेर्ने मौका मिल्यो। भुवन के.सी. को "म... तिमी बिना मरिहाल्छु"। बिज्ञापन, भुवन के.सी. को निर्माण र नेपाली चलचित्रप्रति नेपाली दर्शकको बढ्दो चासो, र केही चलचित्र जगतसंग जोडिएका केही अन्य मसला, यी सबैले यो चलचित्रलाई बहुप्रतिक्षित त बनायो तर, यसले जति माया दर्शकको पायो, त्यति चलचित्र समिक्षक र रंग पत्रकारको...
Posted On -
October 20 2008 ,
Read more
"एक जुगमा आउने एकदिन, त्यो संविधानसभा निर्वाचनको दिन", निर्वाचन हुनुपुर्व तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेको यो उद्गार धेरै लोकप्रिय थियो। सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षलाई रुपान्तरण गरि देशमा दिगो शान्ति सुव्यबस्था तथा अमनचयन स्थापित गर्न नेपाली जनता र राजनैतिक दलहरुले संविधानसभाको निर्वाचनलाई निर्विकल्प ठानि, विश्चमै हुने यस दुर्लभ घटनालाई...
Posted On -
October 19 2008 ,
Read more
सङ्घीयता र आत्म-निर्णयको अधिकारबारे मार्क्सवादी अवधारणा
हिमाल तराईदेखि मेचीमहाकालीसम्मका जनतामा चेतना भर्ने एक दशक लामो महान् जनयुद्धका पृष्ठभूमिमा उठेको १९ दिने अपूर्व जनआन्दोलनले जनताको राजनैतिक आस्थामा उथलपुथल ल्यायो। विगतमा कुनै राजनैतिक पार्टीका पछाडि एक टुक्का विश्वास गर्न नपाएको नेपाली मन, अशिक्षा र सामाजिक विशृङ्खलताका कारण अस्थिर र विचलित थियो। त्यसैले...
Posted On -
October 14 2008 ,
Read more
फिल्म : सानो संसार
निर्देशन: आलोक नेम्बाङ
निर्माता: नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्धि
पटकथा: मोहम्मद हनिफ
छायांकन: धीरजजंग शाह
सम्पादन: मिलनरत्न बज्राचार्य
कलाकारहरू: महेश शाक्य, नम्रता श्रेष्ठ, जीवन लुइँटेल, विनय श्रेष्ठ, नीर शाह, अर्जुन श्रेष्ठ, सुशीला रायमाझी आदि
पहिलेदेखि चर्चा सुनिरहेको भए पनि कोरियन फिल्म 'माई स्यास्सी गर्ल' हेर्ने मौका जुरिरहेको थिएन ।...
Posted On -
October 13 2008 ,
Read more
२०६५, असोज ७ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकको फ्रन्ट पेजमा प्रकाशित "एड्सको पैसा रोकियो" शीर्षकको समाचार मन मष्तिस्कमा बेलहर उर्लिनैरहेको थियो। मनमा कुरा खेल्नु स्वभाविकै पनि थियो। प्रत्येक चिन्तनशील नागरिकको दिमागमा निश्चय पनि यस प्रकारको सामाजिक लापरवाहीका घटनाहरु प्रमुख बन्छन् नै ! के कति कारणले किन रोकियो भन्ने कुरामा चिन्तनशील व्यक्ति स्वभाविक रुपमा पनि...
Posted On -
October 02 2008 ,
Read more