CURRENT ARTICLE


आफ्नी आमा चिन्दैनस् हे कुलंघार

१) ---------------------
ओपन बोर्डर चाहिँदैन ..
सिमा मिच्न पाइँदैन ..
कुटनैतिक सम्वन्ध तबसम्म रहन्छ ..
जब कसैको सार्वभौमिकतामा आँखा लगाइँदैन .. ..

मुर्दावाद मुर्दावाद मुर्दावाद ..
सब जो ठाउँमा भएर पनि मुकदर्शक बनेर बसेका छन् .. ..
हे, आफ्नै आमा नचिन्ने नपुंसक बाउका सन्तानहरु ..
तिलाञ्जली देउ तिम्रा पुंसकत्वहरु .. ..

मुर्दावाद मुर्दावाद मुर्दावाद …

२) ----------------------
नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

३) ----------------------
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतीले मेरो लाज छोपिन्न ।
घोटिएर हात झरि जाउन् औँला
तर कोही अगाडि यी हात जोडिन्न ...



Comments on this article

Post a Comment

Total comments - 2

पैसा र कुखुरा

भुवन गुरुङ

पैसा र कुर्सिको लागि आफ्नू आमालाई पनि बिर्सिने हे नेपाली नेताहरु , कुखुरा मर्दा पनि सदन र सडक ततौने हे नेपाली आन्दोलन कारी हरु एक चोटि अफनो आमाको सारी अरुले तान्दै छन । किन मुख बन्द गरेर बसेको ? म त सबै भन्दा पहिल भन्न चाहन्छु हामी नेपाली सबै मुरदाबद् !!!!!!!!! कोही छन तयार एस्को बिरोध गर्न सक्ने ? कोही नेपाल प्रेमी नेपाली हुनु हुन्छ भने आउनुस् देस बचाउ । साथ दिनुस् ।


Posted on - 2009-06-21 09:23:46

 

Save Nepal border Save OUr Land

Jay Nepali

Rakesh Sud Murdabaad, Madhav Kumar Nepal Murdaabad,

Sab Murdabaad, Khokro naara murdaabad, muji desh bigarne, bechne dalal haru sab murdabaad

Posted on - 2009-06-15 11:39:12

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body
Truly Nepali Videos


 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

पुरानो काममा नयाँ प्रयोग »

this-i-believe-पुरानो काममा नयाँ प्रयोग

पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा हुन्छु । हिजोको प्रविधि वा तरिका आज पुरानो भइसकेको हुन्छ । अमेरिकाबाट साढे चार वर्षको अध्ययन पूरा गरेर र्फकेपछि चौधरी ग्रुपमा सेल्समेनको रूपमा काम गरेँ । यहींका कति साथीभाइ भने नेपालमा केही हुँदैन भनेर निराशा पोख्थे । मलाई भने नयाँ तरिकाले...

Cartoon Corner

Corruption »

Corruption

घुस खाँदाखाँदै पक्राउ पर्‍या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ?

Today's Forecast

Exchange Rates

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 72.35 72.95
European euro 1 98.09 98.91
UK pound sterling 1 107.77 108.67
Swiss franc 1 67.07 67.62
Australian dollar 1 66.17 66.72
Canadian dollar 1 70.33 70.91
Singapore dollar 1 51.70 52.13
Japanese yen 10 8.04 8.11
Chinese renminbi (Yuan) 1 10.60 10.69
Saudi Arabian riyal1 19.29 19.45
Qatari riyal1 19.88 20.04
Thai baht1 2.21 2.23
UAE Dirham1 19.70 19.86
Malaysian ringgit1 21.79 21.97
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.10
Danish Krone 1 13.18
Hong Kong dollar 1 9.32
Loadshedding Schedule
14th Magh 2066

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 473360 ]


Google Analytics Alternative
Powered by Olark