CURRENT ARTICLE


गजल

भोको रहनु नपरोस् कहिल्यै, रासन यस्तो चाहिएको छ,
तीन करोड जनता झलमल्ल झल्किने, भाषण यस्तो चाहिएको छ।

स्वतन्त्रताको लागि गोली खाएको खाजै जस्तो लाग्छ,
नझुकोस् शिर शहीदको लाजले, शासन यस्तो चाहिएको छ।

दुख्छ यो मन, कालापानी, सुस्ता जब पुकार्छ चिच्याएर,
किल्ला गाड बैरीहरु छिर्न नसक्ने, आसन यस्तो चाहिएको छ।

पेवा हैन कसैको, जनताले लेखेको यो देश नेपाल,
जनतालाई जनतैले राज गर्ने, सिंहासन यस्तो चाहिएको छ।

टहराहरू रुन्छन् कति, यो देशले भोगेको छ,
इतिहास मेट्न सकोस् जसले, निष्कासन यस्तो चाहिएको छ।

सानो छैन मन तिम्रो जस्तो, आँखैमा राखुँला परिवार,
नेपाली पसिना बिनाको यो देश भुटान, प्रकाशन यस्तो चाहिएको छ।

नझुकोस् शिर शहीदको लाजले, शासन यस्तो चाहिएको छ,
किल्ला गाड बैरीहरु छिर्न नसक्ने, आसन यस्तो चाहिएको छ।

ईश्वर बलामी
बलामीनगर, थानकोट


Comments on this article

Post a Comment

Total comments - 1

Like it!!

Dilip Balami

Ramro cha!!
I like it!!

Posted on - 2009-04-06 03:01:59

 

Make comment

Fullname
Email Address
URL -    http://
Comment Title
Comment Body


Live Nepalese News Updates



 

Recent Tweets

 
Username

Password


Must Watch Video ( Mero Tasbir)

MaHa Shanti (Video Advertisement) »

Mero Jindagi Mero Biswas (This I believe)

ममताको शक्तिमा विश्वास गर्छु »

this-i-believe-ममताको शक्तिमा विश्वास गर्छु

महाराजगन्जस्थित बालगृहमा एउटी चार वर्षकी फुच्चीले एकदिन भनी, 'म त ठूलो भएपछि ममी बन्ने ।' डाक्टर न पाइलट, ठूलो मान्छे न सफल मान्छे, त्यो सानी केटीमा 'ममी' बन्ने सपना कसरी टुसायो ? म एकछिन सोचमा डुबेँ । मनका पत्र केलाउँदै जाँदा मभित्र व्याप्त एउटा समवेदना भेटेँ, जसले म र २ देखि १२ वर्षका ती १९ जना केटाकेटीलाई बाँधिरहेको थियो । त्यो समवेदना थियो, ममताको समवेदना । सायद उनीहरूले मैलेजस्तै बुझ्न थालेका थिए, ममताको अर्थ ! डाक्टरको ज्ञानले एउटा घाउ या रोग निको पार्ला, पाइलटको सीपले केही माइल उडाउला, तर एउटी आमाको ममताले सन्तानको पूरै जिन्दगीलाई चाहेअनुसारको आकार दिन सक्छ ।...

Cartoon Corner

I wasn't accepting you ? »

I wasn't accepting you ?

मैले तपाईलाई चाहेकै थिइन !

Today's Forecast

Exchange Rates

Last Updated - 3 minutes ago
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar 1 74.25 74.85
European euro 1 96.73 97.51
UK pound sterling 1 115.92 116.86
Swiss franc 1 70.49 71.06
Australian dollar 1 66.72 67.26
Canadian dollar 1 71.83 72.41
Singapore dollar 1 54.37 54.81
Japanese yen 10 8.50 8.57
Chinese renminbi (Yuan) 1 10.96 11.05
Saudi Arabian riyal1 19.80 19.96
Qatari riyal1 20.40 20.57
Thai baht1 2.30 2.32
UAE Dirham1 20.21 20.38
Malaysian ringgit1 23.28 23.46
South Korean Won 1006.266.31
Only Buying rates
Currency UnitRates/Rs.
Swedish Krone 1 10.21
Danish Krone 1 12.98
Hong Kong dollar 1 9.56
Loadshedding Schedule

Follow meronepalma.com on Twitter

Join Meronepalma.com at Facebook
Advertisement

Advertisement




1] Advertise here

2] Advertise here

3] Advertise here




4] Advertise here
5] Advertise here
rantop.com
Meronepalma.com | Everything Nepali info(@)meronepalma.com | webmaster(@)meronepalma.com


its since 2007, we are on web - Currently 2 Users online [ Visits including robots - 865603 ]


This is the Meronepalma.com Network

  
Twitter Facebook [ म विश्वस्त छु मेरोनेपालमा ]
Powered by Olark