विद्वानहरू भन्ने गर्छन्, जुनै पनि विषयमा सफलता हासिल गर्ने प्रथम खुट्किलो सकारात्मक सोचाइ हो । सानै उमेरदेखि मेरो जीवन संघर्षको मैदानमा थियो । त्यसबेला मलाई सकारात्मक तथा नकारात्मक सोच कुन चरीको नाम हो, थाहा थिएन । तर ‘हुन सक्दैन’ अथवा ‘गर्न सक्दिन’ भन्ने खालको सोच भने ममा कहिल्यै पनि आएन । आजसम्म पनि मैले यसलाई [...]
अजंगको कदका रूपचन्द्र विष्ट एक जटिल ग्रन्थी, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे । पहिलोपटक भेटेर तिनका विचित्रका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो- यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो । यसको दिमागका एक-दुईवटा तार त पक्का पनि खुकुलिएकै होलान् ! तर, त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै [...]
म सीपमा विश्वास गर्छु । किनकि सीपले सपना देख्ने आधार दिन्छ, नयाँ रहरहरू दिन्छ । सीपले आत्मनिर्भरतासागै स्वतन्त्रता पनि दिन्छ । सीप सिक्नु अगाडि मेरा कुनै सपनाहरू थिएनन् । न केही गर्न सक्ने अवस्था थियो, नत आँट । थियो त केवल गरिबीमात्रै, त्यो पनि विरासतको रूपमा । गरिब परिवारबाट गरिब परिवारमै विवाह गरेर आउँदा सम्पत्तिको [...]
१) ——————— ओपन बोर्डर चाहिँदैन .. सिमा मिच्न पाइँदैन .. कुटनैतिक सम्वन्ध तबसम्म रहन्छ .. जब कसैको सार्वभौमिकतामा आँखा लगाइँदैन .. .. मुर्दावाद मुर्दावाद मुर्दावाद .. सब जो ठाउँमा भएर पनि मुकदर्शक बनेर बसेका छन् .. .. हे, आफ्नै आमा नचिन्ने नपुंसक बाउका सन्तानहरु .. तिलाञ्जली देउ तिम्रा पुंसकत्वहरु .. .. मुर्दावाद मुर्दावाद मुर्दावाद … [...]
तिनोरु, पुच्छाराँ खानिकुरो जस्तो लाग्नी कुन्नी के जाति झुण्ड्याउँचन् अनि मस्त हल्लाम्चन् आफ्ना पुच्छर ‘चेइ’! ‘चेइ’! गरेर कुत्कुत्याम्चन् कुत्ता बनाम्चन् । … तिमोरु, त्यै पुच्छाराँ झुण्डेको के जातिको पछाडी लाग्या लाग्यै। कुत्ता भएर, आफ्ना पुच्छर हल्लाम्दै बुरुक्क बुरुक्क उफ्रेर ‘स्याँ स्याँ’ भएपनि जिब्रो मिठ्याम्दै, ऱ्याल काढ्दै खानिकुरै त हो भनेर लत्तो छाड्दैनौ। अनिखेरी तिनोरुले, यसो [...]
म सहभागितामूलक उद्यमशीलतामा विश्वास गर्छु । यो उद्यम गर्न धेरै रकम चाहिँदैन । ठूलो योजना पनि बनाउनु पर्दैन । चाहिन्छ त केही गर्न खोज्ने चाहना र सहभागिता । यो काम मैले ०५९ सालमा चारजना साथीहरूसँग मिलेर सुरु गरेँ । पन्ध्र हजारका दरले उठाएको साठी हजार, दुई हजार र पच्चीस सय रुपैयाका दरले चियापसल, दूध र [...]
Dear visitors, well wishers, and everyone, Starting from 28th September 2007, we have achieved a glorious presence of lot more genuine visitors here at Meronepalma.com, which has always been an oxygen to keep the website going. Right from the beginning, we have been working on it to make it something more than just a website,portal [...]
विषय माथि विषय थपिएको बेला ! परिवेश र परिस्थिति कुनै अमूक, अकल्पितरूपमा र कुनै निमन्त्रणा विनाको पाहुना बनेर कतिखेर आउने हो केही थाहा छैन। अनिश्चितता बढेको हो वा समयको स्थिरता घटेको हो या हामी आम जनताभित्र पो कुनै त्यस्ता प्रश्नरूपी हाउगुजीले सताएको हो? पत्तै पाउन सकिएको छैन। विचार विहिन मान्छे ! तर्क विहिन मान्छे ! [...]
महिरो हुनुमा विश्वास गर्छु, किनकि हिरोलाई सबैले सम्मान र माया गर्छन् । समाजमा फरक पहिचान पनि मिल्छ । यही सपना बोकेर ०५३ सालमा मुम्बई पुगेँ र आठ वर्ष बिताएँ । त्यहाँका गल्ली र सडकमा धेरै कष्ट भोगेँ । अरूका कष्टकर दृश्य पनि देखेँ । तीन पुस्तादेखि सडकमा बिताएका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिलाको पीडा [...]