यात्राले पुर्याउँछ जीवनको नजिक म यात्रामा विश्वास गर्छु, किनकि यसले अरू धेरैको जीवनसँग साक्षात्कार गराउँछ । यात्राले व्यक्तिलाई सही जीवनदर्शन दिन्छ । यात्रामा कहिल्यै नदेखेका र नभेटेका मान्छेसँग भेट हुन्छ । उनीहरूसँग सुखदुःख र अनुभव साट्ने मौका मिल्छ । यात्राको भोगाइ र सिकाइले आफू र परिवारभन्दा पर, समाजका लागि सोच्न सिकाउँछ । २०४६ सालमा भारतको [...]
पुरानो काममा नयाँ प्रयोग मैले त्यस्तो नयाँ केही गरेको छैन । सबैले गरेकै काम र चिज प्रयोग गरेको हुँ । अरूले भन्दा फरक तरिका अपनाएको मात्र हुँ । नेपालमा इन्टरनेटको प्रवेशसँगै च्याट गरेर रमाइलो गर्ने संस्कृति मौलाउँदै थियो । तर मैलेचाहिँ च्याटको सट्टा इन्टरनेटबाट व्यवसाय गर्ने सोच बनाएँ । आज पनि म नयाँ-नयाँ तरिकाको खोजीमा [...]
मसँग जीवन संघर्षको ठूलो वृत्तान्त छैन । नेपालका औसत युवा र महिलाहरूले जस्तो संघर्ष मैले गर्नुपरेन । द्वन्द्वले पनि मलाई खासै असर पारेन । मैले सँगालेका थोरै उपलब्धिहरू पनि मेरो कुलिन पारिवारिक पृष्ठभूमिका देन हुन् । म काठमाडौंको उच्चवर्गीय परिवारमा जन्मिएँ । म यहाका राम्रा स्कूलमा गएँ, उच्च शिक्षाको लागि भारत गएँ, दिल्लीमा केही समय [...]
Hello Mr. President, How have you been? Am good, thank you if you did ask me back. Your counter-action to overrule PM Puspha Kamal Dahal’s marching order to Army Chief Rookmangud Katuwal seems to be making headlines these days and your actions seem to have dragged a respectable institution into a deep controversy. Many believe [...]
“माओवादीको पर्दाफास भो”, उसले मलाई साविकको भन्दा यौटा अर्कै अनौठो उत्साहका साथ सुनाइ रहेको थियो। म अफिसबाट गलित भएर फर्केको थिएँ, जवाफ केहि पनि दिइँन। “इमेज एफ.एम सुन्नुस, तपाई को दिमाग झन् के हुन्छ के” । म एफ.एम बाट टाढिन खोज्दै थिएँ, मैले अफिसमा नै हेरिसकेको भिडियोको एक्कासी आउने बित्तिकैको सिफारिसले मलाई केहि झनक्क नबनाएको [...]
प्रसंग विसं. २०३९ सालको हो । निशा बद्री अधिकारीको नाटक ‘प्रतिभा आकाश माग्छे’ बाट रंगमञ्चको संसारमा औपचारिक रूपमा प्रवेश भएकी थिइन् । त्यस वेला सायद उनका सपना केही थिएनन् । भए पनि कुइरोमा हराउँदै र प्रकट हुँदै गरेको पहाडको कुनै चुचुरोजस्तो अस्पष्ट थिए । यही अस्पष्ट सपनासँगै उनले रंगमञ्चमा हाम्फलेकी थिइन् । त्यति वेला त [...]
The cartoon (by R Sagar in the Himalayan Times May 8, 2009), seems a perfect caption to the picture I have been drawing of the Maobadi in my recent articles. We can see how the last couple of day’s events have verified and filled in that picture. In the last post I said: “The strategy [...]
२०४५ सालतिर म शाही औषधी लिमिटेडमा काम गर्थें । डेरा वीर अस्पताल नजिकै थियो । कार्यालय जाँदा-आउँदा बाटोमा सधैं माग्नेहरू बसेका देख्थेँ । एकदिन जाडोले कठयांग्रिदै सुतिरहेको एउटा माग्ने ‘बिरामी छु, केही पैसा दिनुस्’ भन्दै याचना गरिरहेको देखेँ । मैले एक रुपैयाँ दिएँ । उसको कटौरामा मुस्किलले दुई-तीन रुपैयाँ थियो होला । बाटोमा सयौं मानिस [...]