जुटे सम्भव छ

सानैदेखि लाहुरेसँग विवाह गरेर घाँसदाउरा गर्ने सास्तीबाट मुक्ति हुन चाहन्थे । उमेर बढ्दै जाँदा त्यो इच्छा पूरा नभएकोमा दुःखी हुन्थे । जब वीरबहादुर घलेले बिजुली ल्याएर गाउँलेको स्यावासी पाए, तब मेरो मनमा पनि त्यस्तै केही गर्ने उत्साह पैदा भयो । तर मसँग उसको जस्तो शिक्षा र देश-विदेश घुमेको अनुभव केही पनि थिएन । केही गरेजस्तो [...]

View details »

(दस्तावेज) नागरिक आन्दोलनको घोषणा

देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी (नागरिक आन्दोलनका तर्फबाट, १३ वैशाख २०६६) नागरिक आन्दोलनको आरम्भ नेपाली राजनीतिको गम्भीर संकटकालमा भएको हो । वीरेन्द्र परिवारको वंश-विनाशपछि सैन्यबलका आडमा आफ्ना निरंकुश आकांक्षा पूरा गर्न ज्ञानेन्द्र शाहले शासनको बागडोर आफ्ना हातमा लिएका थिए । निकट अतीतसम्म सरकार र प्रतिपक्षमा रहेका राजनीतिक दलहरू जनतामा अलोकप्रिय त थिए नै, तिनमा निरंकुशतन्त्रको प्रतिकार [...]

View details »


सद्दाम र हामीहरू (कविता)

सद्दाम! हामी फाँसी दिदैनथ्यौं तिमीलाई दर्जनौ मान्छेको हत्या गर्ने नरभक्षी शासकलाई पनि हामी ससम्मान दरवारमा बस्न दिएर पाल्छौं उसैका सेवामा टक्र्याउँछौ करोडौंमान्छेका रगत र पसीना दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग वाज उड्ने समुद्री किनारा नभए वीर छाति माथीको टिङ्गकरमा विदेशी सैनिकका बंकरहरु छन् हामीसँग तिमीले सत्तामा टिक्न यहाँ [...]

View details »

करुणा भाव हरेकभित्र छ

हाम्रो पाँच पुस्ताले पण्डित्याइँको काम गर्दै आएको हो । बुबाले सीमित व्यक्तिको घरमा हुने यज्ञ, सप्ताहलाई आमसमुदायमा पुर्‍याउनुभयो । ६२ सालमा बुटवलको महायज्ञमा प्रवचन दिने क्रममै अचानक बुबाको हत्या भयो । त्यतिबेला म हतास भएँ । पण्डित्याइँ हाम्रो परिवारको रीति भएकोले आमा र हजुरबुबाले मलाई बुबाकै बाटोमा लाग्ने सल्लाह दिनुभयो । कतिले चाहिँ बुबाकै हालत [...]

View details »


बोल्नेले नै जित्छ

मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुको सोताङबाट हेल्थ असिस्टेन्टको रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन [...]

View details »

मंगलमय होस् नयाँ वर्ष २०६६

विक्रम संवत्अनुसार आज १ वैशाखदेखि २०६६ साल सुरु भएको छ। बितेको २०६५ साल नेपालको इतिहासमा घटनापूर्ण रह्यो। पहिलो पटक संविधानसभाको गठन भयो। यसै वर्ष औपचारिकरूपमा शाह वंशीय राजतन्त्रको अन्त्य भयो। जन्मजात श्री ५ हरू सामान्य नागरिक भए। सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचनबाटै सत्तामा पुग्यो। नयाँ वर्षले कठिन चुनौतीका साथै [...]

View details »


०६५ का १० चर्चित अनुहार

नयाँ पत्रिका दैनिकद्वारा विभिन्न क्षेत्र अन्तर्गतका २०६५ का चर्चित अनुहारहरु डा .बाबुराम भट्टराई – अर्थ मातृका यादव – राजनीति कमल नेपाली – समाज रेखा थापा – चलचित्र कृष्णहरि वास्कोटा – प्रशासन ऋषि धमला – संचार अन्जु पन्त – संगित जगदिश घिमिरे – साहित्य मानुषि भ‌ट्टराई – विद्यार्थी नेरी थापा – खेलकुद डा .बाबुराम भट्टराई [ [...]

View details »

प्रेम बाँडे बढ्छ

सानो छँदा बुबाले मलाई बोकेर गाउँ डुलाउने गर्नुहुन्थ्यो । बुबाका हातका केही औंला थिएनन् । बुबाको मात्रै होइन, हामी बसेको टोलमा धेरैको समस्या यस्तै थियो । कसैको त हातै हुँदैनथ्यो । मुख बिग्रिएका र शरीरमा दागैदाग भएकाहरू पनि थुप्रै थिए । तर गाउँकै अर्को बस्तीका मान्छे भने हामीभन्दा भिन्न थिए । उनीहरूको शरीरमा यस्तो केही [...]

View details »


मैले किन गोरखापत्र छाडेँ ?

हालै गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा नितान्त मेरो व्यक्तिगत विषय भए तापनि यसमा सार्वजनिक चासोसित सम्बन्ध रहन पुगेकाले यथार्थ सार्वजनिक गर्नु वाञ्छनीय हुन आएको छ । मेरो राजीनामालाई संस्थानभित्र घटेका विभिन्न घटनासित गाँसी मेरो राजीनामाको कारणबारे पत्रपत्रिकाले अनेक अड्कलबाजी गरेको र आपmनै व्याख्या गरेको देखिएकाले पनि मैले संस्थान छाड्नैपर्ने बाध्यताबारे स्पष्ट गर्न [...]

View details »

अवसरको सही उपयोग

म अवसरको सही उपयोगमा विश्वास गर्छु । तर अवसरको खोजी नै मेरो जीवनको पहिलो चुनौती थियो । मेरा बाजे/बराजुदेखि बुबासम्म मालिकको घरमा कमैया थिए । हाम्रो आफ्नो भन्ने केही थिएन । बस्ने, खाने सबै मालिककै घरमा हुन्थ्यो । मालिकका छोराछोरीहरू स्कुल जान्थे । मलाई पनि उनीहरूझैं विद्यालय जान मनलाग्थ्यो । तर म दैनिक गोठालो जानुपथ्र्यो [...]

View details »



© Meronepalma.com