Articles Column [Mero Drishtikon]
'हाउ मच यु पे टु योर टैगोर ?'
Chiranjivi Poudel
राजनीतिक दिनचर्याबाट लेखकीय दिनचर्यामा ढलिरहेका छन् कांग्रेस नेता रामहरि जोशी अचेल । पेप्सीकोलास्थित भतिजाको घरमा बसेर अधिकांश समय लेखनमा बिताइरहेका यिनी के लेख्दै छन् ? 'आत्मकथा', जोशीले भने, 'जीवनका सकारात्मक र नकारात्मक अनुभूतिलाई अक्षरमा उधिन्दै छु ।' जोशीसित गैरराजनीतिक गफ गर्ने मनसायले पुगेको थिएँ । तथापि, सुरुवात राजनीतिबाटै भयो । आजकाल राजनीतिमा किन सक्रिय हुनुहुन्न ? भन्ने पहिलो प्रश्न गर्दै रेकर्डर तेस्र्याएपछि उनीबाट झन्डै चालीस मिनेट लामो, लगभग पटयारिलो जवाफ प्राप्त भयो । उफ् ! पहिलो प्रश्नको उत्तरमै रेकर्डरको ब्याट्री सिद्धियो र हातले...
January 31 2010 / Comments / Read 132 times / Read More »सरकारले छरेका सलाईका काँटी
Rajendra Thapa
आखिर जे डर थियो, त्यही भयो । शिविरमा दुःखान्त नाटक मञ्चन भई नै छाड्यो । सरकारबाट बक्सेको दस हजार र पार्टीले दिएको १२ हजार बोक्दै, घाँटीसम्म आउने युएनका गिफ्ट पाइन्ट र एकजोर जुत्ता भएको झोला, भएभरको सम्पत्ति अटाएको बक्सा च्याप्दै, आँसु झार्दै, धारेहातले सराप्दै, अयोग्य लडाकु नामक जीवका आक्रोशित, अपमानित, अपहेलित मुद्रामा शिविरबाट निस्किए । हुन त ढिलो/चाँडो यी निक्लन्थे नै, तर निकालिँदा यिनीहरूको व्यावसायिक भविष्यको पूर्ण व्यवस्थासहित पुनः हतियारवाला बन्ने कुनै सम्भावना नरहोस् भन्ने ग्यारेन्टीसाथ हुनुपथ्र्यो । तर दीर्घकालीन शान्ति तथा पुनःस्थापनाको तथ्यसँग...
January 25 2010 / Comments / Read 142 times / Read More »खुशी छु म आज
Dhruba Adhikari
उ को होला ? यति सजिलो प्रश्नको उत्तर खोज्न मलाई यति साह्रै "हम्मेहम्मे" पर्ला भन्ने सायदै म सोच्दथेँ । जुन हैसियतको प्रश्न सोध्न/खोज्न वा प्रश्नै गर्नुपरे पनि गर्न सक्ने क्षमता छ जस्तो लाग्दथ्यो आँफूलाई, त्यो हैसियतको लागि यो प्रश्न सहज हुनुपर्दथ्यो । तर त्यो भएन। तर पनि आखिर को होला उ ? प्रत्येक पटक यो प्रश्नको उत्तर यौटै मात्र पाउँदथें म - "मौन" । हैन यति साह्रो सोच्नु पर्ने के थियो र त्यसमा ? होला कुनै फिरङ्गी, वा कुनै पागल, वा निस्फिक्री जिउन चाहने फरक जीवनशैलीको कुनै मानिस, वा ... वा ... वा ... । तर, पनि "वा" गन्दै जाँदा तीन भन्दा वढी सम्भावनाहरु त यहिँ गनिसकियो । यो कसरी...
January 16 2010 / Comments / Read 261 times / Read More »यस्तो डाक्टर पो डाक्टर
Rabindra Mishra
यो स्तम्भ लेख्दासम्म काठमाडौंको वीर अस्पतालका आवासीय डाक्टरहरूले प्रतक्ष्य रूपमा मान्छेको जीवन-मरणसँग गाँसिएको अस्पतालको आकस्मिक सेवा बन्द गरेको कैयौं दिन भइसकेको छ । त्यसअघि देशभरका डाक्टरहरूले आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा बन्द गर्दा दसौं हजार बिरामीहरूले दुःख पाए । डाक्टरहरूले यसरी स्वास्थ्यसेवा ठप्प पारेका यी पहिला घटानहरू होइनन् । यो स्तम्भचाहिँ मूलरूपमा डाक्टरहरूको देशव्यापी हडतालको प्रसंगसँग जोडिएको छ । नेपाल चिकित्सक संघका अनुसार, गत एक वर्षमा मात्रै झन्डै ५० पटक स्वास्थ्यकर्मी र संस्थामा आक्रमण भइसकेको छ । डाक्टरहरूको पछिल्लो...
January 04 2010 / Comments / Read 412 times / Read More »भगवान पनि हाँस्छन् होला !
Rabindra Mishra
काठमाडौ, २०६६ पुस ८ - हालसालै एकदिन अनपेक्षित रूपमा डा. शुद्ध रौनियारको फोन आयो । उनले झन्डै एक दशक अघिदेखि सञ्चालन गरेको सडक बालबालिकालाई खाना खुवाउने 'बाल भोजन' कार्यक्रमको म ठूलो प्रशंसक...
December 22 2009 / Comments / Read 688 times / Read More »बुवा [Poem]
Dhruba Adhikari
बाँकी छैनन् मेरा कुनै स्वास, प्राणवायु, अनि शिरा र धमनीमा बग्ने त्यो प्राणगंगा तिम्रो अनमोल ॠणको भार जसले नबोकेका हुन् । मांसपेशीका मेरा प्रत्येक तन्तुहरु व्यङ्ग्य गर्दै काँधमा,...
December 20 2009 / Comments / Read 539 times / Read More »माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे
Rajendra Thapa
माओवादीले भडकाए रे, गृहमन्त्रीले पड्काए रे, प्रहरीले आदेशानुसार राइफलको घोडा छडकाए रे, गोलीले पनि कैयौँको जिन्दगी सड्काए रे ! कैयौँ घाइते छन्, बाँच्ने, अपांग हुने या नबाँच्ने दोधारमा...
December 13 2009 / Comments / Read 640 times / Read More »सिउँडी: मितव्ययी सुजाता
Bimal Nibha
२०६६ मंसिर १२ - उपप्रधानमन्त्री सुजाता कोइरालाले वयोवृद्ध पिता गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुरमा रहँदा होटलमा अत्यधिक खर्च गरिन् भन्ने आरोप लगाइएको छ । तर...
November 29 2009 / Comments / Read 762 times / Read More »अंगप्रदर्शन मेरो ब्रान्ड बनेछ
Deepak Sapkota
'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।' नेपाली...
November 25 2009 / Comments / Read 832 times / Read More »सुपुर्दगी सन्धि कसका हितमा ?
Keshav Devkota
कात्तिक २०-२१ गते काठमाडौंमा भएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकले खासै महत्त्वपूर्ण निर्णय गर्न सकेन । सुपुर्दगी सन्धि, सीमा नक्सांकन, भारतीय नक्कली नोटको अबैध कारोबार नियन्त्रण, सीमा...
November 12 2009 / Comments / Read 722 times / Read More »Advertise at this location
Recent Tweets |
Mero Jindagi Mero Biswas (This I believe)
एक थुकी सुकी, सय थुकी नदी »
२०४५ सालतिर म शाही औषधी लिमिटेडमा काम गर्थें । डेरा वीर अस्पताल नजिकै थियो । कार्यालय जाँदा-आउँदा बाटोमा सधैं माग्नेहरू बसेका देख्थेँ । एकदिन जाडोले कठयांग्रिदै सुतिरहेको एउटा माग्ने 'बिरामी छु, केही पैसा दिनुस्' भन्दै याचना गरिरहेको देखेँ । मैले एक रुपैयाँ दिएँ । उसको कटौरामा मुस्किलले दुई-तीन रुपैयाँ थियो होला । बाटोमा सयौं मानिस ओहोर-दोहोर गरिरहने भए पनि प्रायः सबैले नदेखेजस्तो गर्थे । चार दिनपछि त्यो माग्ने मरेछ । पुलिसहरू लास उठाउँदै थिए । सायद जाडोले कठयांग्रिएरै मर्यो होला । धेरैपटक देखेको मान्छेको लास देख्दा मन खिन्न भयो । प्रहरीले लासलाई कात्रोले...
May 06 2009 / 383 reads / Read Full Story »Cartoon Corner
Corruption »
घुस खाँदाखाँदै पक्राउ पर्या ? ...अनि तपैँले ह्वाँलाई पक्र्या कि ह्वाँले तपैँलाई ? 21 Poush 2066 / Abin (Kantipur)
Exchange Rates
| Exchange Rates Fixed by Nepal Rastra Bank | |||
|---|---|---|---|
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| Indian Rupee | 100 | 160 | 160.15 |
| Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) | |||
| Currency | Unit | Buying/Rs. | Selling/Rs. |
| U.S. dollar | 1 | 74.44 | 75.04 |
| European euro | 1 | 101.71 | 102.53 |
| UK pound sterling | 1 | 115.87 | 116.81 |
| Swiss franc | 1 | 69.26 | 69.82 |
| Australian dollar | 1 | 64.55 | 65.07 |
| Canadian dollar | 1 | 69.66 | 70.22 |
| Singapore dollar | 1 | 52.34 | 52.76 |
| Japanese yen | 10 | 8.33 | 8.39 |
| Chinese renminbi (Yuan) | 1 | 10.90 | 10.99 |
| Saudi Arabian riyal | 1 | 19.85 | 20.01 |
| Qatari riyal | 1 | 20.45 | 20.61 |
| Thai baht | 1 | 2.24 | 2.26 |
| UAE Dirham | 1 | 20.26 | 20.43 |
| Malaysian ringgit | 1 | 21.58 | 21.75 |
| Only Buying rates | |||
| Currency | Unit | Rates/Rs. | |
| Swedish Krone | 1 | 10.02 | |
| Danish Krone | 1 | 13.66 | |
| Hong Kong dollar | 1 | 9.58 | |



14th Magh 2066
